सुवासचन्द्र नेम्वाङ अचानक विरामी भई अस्पतालमा भर्ना
९ साउन, काठमाडौं । संविधानसभाका पूर्व अध्यक्ष एवं नेकपा एमाले संददीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अकस्मात विरामी परेका छन् । विरामी भएपछि उनलाई काठमाडौंको मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
नेम्वाङलाई सुगर र प्रेसरको कमी भएको र नियमित वान्ता हुन थालेपछि बिहान साढे ९ बजे मोडल अस्पतालमा लगेर भर्ना गरिएको हो । उनी सुगर र प्रेसरबाट पीडित छन् । अहिले उनको अवस्था सामास्य रहेको नेम्वाङको सचिवालयले जनाएको छ ।
चट्याङ लागेर मोरङमा आमाछोरीको मृत्युसाउन, विराटनगर । मोरङको लेटाङमा बुधबार विहान चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।लेटाङ नगरपालिका-२ स्थित पुरानो बजार निबासी ४७ वर्षीया चन्द्रा तामाङ …Read More
नेपथ्यको कन्सर्ट अब न्यूजिल्याण्डमा अष्ट्रेलिया भ्रमण सकेर नेपथ्य ब्याण्डको यात्रा अब प्रशान्त महासागरकै अर्को टापुका रुपमा प्रसिद्ध मुलुक न्यूजिल्याण्डमा हुने भएको छ। अकल्याण्ड सहरमा जु…Read More