मंगलबार यसरी गर्नुहोस हनुमानजीको पुजा तपाइको मनोकामना पुरा हुनेछ

भिडियो सहित हेर्नुहोस !
Advertisement


हनुमानजी चाडै प्रसन्न हुने देव हो। जसले भक्तभावले हनुमानजीको सेवा गर्छ।उ हनुमानजीको दया रुपी भावले प्रसन्न हुन्छ। कुनै प्रकारको भय उ प्रति जान सक्दैन। हनुमानजी सबै सिद्धिको दाता हो, उनलाई प्रसन्न गरेर कुनै पनि सिद्धि वा शक्ति प्राप्त गर्न सकिन्छ।

हनुमानको साधना गर्नु अगाडी यी कुरामा ध्यान दिनुहोस :

१, पुजाको समयमा ब्रम्हाचार्यको पालना गर्नु २, निश्चल सेवा भावना मनमा राख्ने, क्रोध र अहमलाइ त्याग्नुहोस्। ३, हनुमानजीलाई घ्युबाट बनेको लडडु प्रसादको रुपमा चढाउनुहोस्। ४,बदलाको भावनालाई परित्याग गर्नुहोस, अनुष्ठानको समयमा सकभर नुनको प्रयोग नगर्नुहोस्। हनुमानजीको ब्रत मंगलबार बस्नुहोस् र नुन नखानुहोस्।

हनुमानको साधना

१, हनुमानजीको राम भक्त अत्यधिक प्रिय हो। तुलसीदासजीले रामको स्मारण गरे हनुमानजी सजिलै प्राप्त भयो। अत : रामायणका पाठ प्रतिदिन गर्नु पर्छ। र पुजा प्रत्येक दिन एकै समयमा गर्नु पर्छ। हनुमानजीलाई राम कथा यति मन पर्छ कि उ राम कथाको कारण राम संगै साकेत गएन। २, हनुमान चालीसामा तुलसी दासजीले लेखेको छ कि : राम रसायन तिम्रो साथ, जहाँ राम रासायनको बारेमा भनेको छ कि जुन राम नामको जप हो। यसलाई तपाइले जप गर्नु भो भने तपाई हनुमानजीको मनपर्ने भक्त बन्न सक्नु हुन्छ।

३, हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी छ। यसको नित्य पटक गर्नुहोस् हनुमानजी प्रसन्न भएर तपाइलाई वरदान दिन आउनुहुनेछ। तुलसी दासजी वाल्मिकीको पुन: जन्मको रुप हो भनिन्छ। यस बिषय सम्बन्धि यो कथा प्रचलित छ। संसारमा प्रथम रामायण हनुमानजीले लेखेका थिए तर वाल्मिकीको प्रसन्नताले उसलाई समुन्द्रमा प्रवाबित गरेका थिए तब वाल्मीकीले हनुमानजीलाइ वचन दिएको थियो कि मेरो अर्को जन्ममा तपाइको गाथा लेख्नलाई हुनेछ। ४, हनुमान साधना गर्नको लागि केहि मन्त्र छन्। जसलाई प्रयोग गरि हनुमानजीलाई प्रसन्न पार्न सकिन्छ। यहाँ हामी तपाइलाई केहि मन्त्रको बारेमा बर्णन गरिरहेकाछौ। शुक्ल पक्षको प्रथम मंगलबारको दिन हनुमानजीको मुर्ति अगाडी बसी घ्युको दीपक बालेर रातो चन्दनको माला अथवा मुगाको माला ४० दिन नित्य गर्नाले सिद्धि प्राप्त हुन्छ।

मन्त्र १ – ॐ हूँ हूँ हनुमतये फट। २ – ॐ पवन नन्दनाय स्वाहा। ३ – ॐ हं हनुमते रुद्रात्मकाय हूं फट। ५, अष्टदशाक्षर मन्त्र अत्यधिक चमत्कारी एवं हनुमानजीको कृपा दिनेवाला हो। मन्त्र महोदधीमा वर्णित छ। जुन घरमा या मन्त्रको जप हुन्छ त्यस घरमा कुनै किसिमको सङ्कट आउदैन, धन सम्पतिले सम्पन र खुसियालीले भरिपूर्ण हुन्छ।

नमो भगवते आंजनेयाय महाबलाये स्वाहा : यस मन्त्रको देवता हनुमान हो। यस मन्त्रलाई १००० पटक जप गर्नु पर्छ तथा दशांस हवन गर्नु पर्छ। यस मन्त्रको जप गर्नाले हनुमानजी प्रसन्न हुनु हुनेछ।

Related Posts: