पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य राजधानीका सडक धराप जस्तै भएका छन्। सडकले बाटो बनाउँछ, ढलले आएर खन्छ, ढलले बनाउँछ,

भिडियो सहित हेर्नुहोस !
Advertisement


पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य राजधानीका सडक धराप जस्तै भएका छन्।
सडकले बाटो बनाउँछ, ढलले आएर खन्छ, ढलले बनाउँछ, फेरी बिजुलीले खन्छ, सांसदको लेखा समिति बैठकमा सांसदहरुले राजधानीको सडकहरुको अवआजको मुख्य समाचा
* काठमाडौँको सडक सुधार्नुको साटो आरोप प्रत्यारोपमै अल्मलिएकोमा कर्मचारीहरु प्रति सांसदहरुको आक्रोश, मेलम्चीको काम सकिए लगत्तै फेरी सडक खन्ने तयारी

* निर्वाचन क्षेत्र निर्धारण आयोगले आज देखि काम सुरु गर्यो, सहयोगका लागि सबैसंग आग्र
* सरकारले सबै स्थानीय तहमा बैंक शाखा पुराउने भनेपनि सबै तहमा बैंक पुग्न थप समय लाग्ने, दुर्गम गाउँमा जाना बैंकहरु द्वारा थप सुविधा माग
* नेपालमा पहिलोपटक आयोजना गरिएको एसियन युथ तथा जुनियर भारत्तोलन च्याम्पियनसिपको औपचारिक उद्घाटन, प्रतिस्पर्धा भोलि देखि

Related Posts: