दीपकराज गिरी पनि बने सम्धी

भिडियो सहित हेर्नुहोस !
Advertisement


चर्चित हास्य कलाकार दीपकराज गिरीका जेठो छोराको बिहे भएको छ।दीपकराजका जेठा छोरा दीपेश गिरीले कीर्तिपुर निवासी मीरा ज्ञवाली सँग प्रेम बिहे गरेका हुन् ।



शनिबार राजधानीको एक ब्यांक्वेटमा केहि आफन्त र केहि कलाकर्मीको मात्र उपस्थितिका बीच बिहे सम्पन्न भएको थियो । प्राय सामाजिक सञ्जालमा सक्रिय रहने गिरीले छोराको बिहेको खबर भने गोप्य राखेका थिए ।

Related Posts: