भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २८ असार । प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको छ ।
प्रहरीले सानो भ¥याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।