यसरी अघि बढ्दै छ कलंकीको जाम हटाउने क्रस रोड (भिडियो) भिडियो सहित हेर्नुहोस ! Advertisement काठमाडौं : बर्सौंदेखि कलंकी चोकमा अत्याधिक सवारीको जामले दिक्क भएका सडक प्रयोगकर्ताले चाँडै यसबाट छुटकराका महसुस गर्न पाउने भएका छन् । चीन सरकारले कलंकी चोकमा बनाउँदै गरेको क्रस रोडको काम अहिले तिब्र गतिमा अगाडि बढाइएको छ । Email ThisBlogThis!Share to XShare to Facebook