नेपाल आइडलको स्टेज सो प्रतिष्पर्धा को क्रममा टेलिभिजनमा मात्र देख्न पाएका कोरियाका नेपालीहरुले सागरलाइ आफ्नो अगाडि प्रत्यक्ष हेर्न सुन्न पाउँदा सबै दर्शकले स्टेज छोड्नै दिएका थिएनन । दर्शहरुको त्यस्तो माया देखे पछि उनी केही बेर अचम्ममा पनि परे। सागर आलेले कोरियामा सम्पूर्ण नेपालीलाइ धेरिया भन्दा धेरै मनोरंजन दिएका छन् ।