भाइरल बन्दै साम्राज्ञी राज्यलक्ष्मी शाह र उनको प्रेमी मयंक खड्काको तस्बिर(भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं,१९ साउन |अहिले चलचित्र क्षेत्रमा निकै नै सफल्ता,चर्चा र दर्सक हरुको मन जित्न सफल नायीका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह
चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै सफल्ताको चुलीमा पुग्न सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फेरी चर्चामा आएकी छिन् । पहिलो चलचित्र हिट भएपछि चुलिएको उनको चर्चा दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ पनि हिट भएपछि उनको चर्चा धेरै नै चुलियो ।

तर, साम्राज्ञीको चर्चा हिट चलचित्रका कारण मात्र होइन। उनको चर्चा केही समय देखि प्रेमका कारण पनि भैरहेको छ । साम्राज्ञी र उनका प्रेमी मयंक खड्काको समाचार बाहिरिएसँगै उनी फेरी चर्चामा छिन् । तर, मिडिया इन्टरभ्यूहरुमाभने साम्राज्ञीले मयंसँगको प्रेम स्विकार गरेकी छैनन् । काठमाण्डौको एक डिस्को क्लबमा प्राय पुगिरहने साम्राज्ञी र मयंकका तस्बिर हिजोआज सामाजिक संजालमा प्रशस्त भेटिन्छन् ।


हजारौ यूवाको मनमा बसेकी सुन्दरी नायिकालाइ प्रेम सम्बन्धले खासै फरक त परेको छैन । तर, उनी अझै पनि सार्वजनिक रुपमा प्रेमको कुरा स्विकार गर्दिनन् ।
भिडियो सहित-

Related Posts: