अहिलेसम्म कांग्रेस र इमान भन्ने कुराको कहीं भेट भएको मैले देखेको छैन: कांग्रेसलाई ओलीको झटारो (भिडियो) देशको स्वाभिमान ,एकता ,अखण्डता सार्वभौम सत्ता जोगाउन जनताहरुले पनि अब एमालेलाई नै जिताउनु पर्छ । ओलीले दिएको चोटिलो जवाफले भुषण दाहाललाई नै थप प्रश्न सोध्न हम्मे हम्मे परेको देखिन्छ , हेर्नुस ओलीको बेजोड राजनैतिक सम्बाद !
फागुनमा रेल आउँदैजयनगर, २० असार- नयाँदिल्ली, कोलकाता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने बिहारको जयनगर स्टेसनछेउमै धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । भा…Read More
नेपाली बजारमा सुनको भाउ फेरि ह्वातै घट्योअसार २० ,काठमाडौं। यो हप्ता सुनको मूल्य ओरालो लागेको छ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा झरेको छ ।…Read More