बेलायतमा भूपू गोर्खा सैनिकले आफ्नै श्रीमतीलाइ खुकुरी हानि यस्तो बनाएपछि, बेलायत प्रहरीले हाल्यो १४ बर्षका लागि जेल, खुकुरी हान्नुको कारण यस्तो छ

भिडियो सहित हेर्नुहोस !
Advertisement
आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेर मार्ने प्रयास गरेको भन्दै बेलायतको एक अदालतले एक भूपू गोर्खा सैनिक बिकाश गुरुङलाई १४ बर्षको जेल सजाय तोकेको डेलीमेल अनलाइनले जनाएको छ ।गत बर्षको डिसेम्बर २९ मा वेलायत स्थित स्विन्डनमा आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक नेपालीलाई प्रहरीले हिरासतमा लिएको थियो । दाङ्, घोराही घर भई हाल स्विन्डन ब्याड्बुरी पार्कमा घर किनेर बसोबास गरिरहेका ४१ बर्षिय बिकाश गुरुङलाई आफ्नै श्रीमती ३६ बर्षिय कामना गुरुङलाई गत २९ डिसेम्बरमा बिहिवारका दिन आफ्नै निवासमा कुटपिट गरि ज्यान मार्ने उद्योग गरेको अभियोगमा विल्ट्शायर प्रहरीले पक्राउ गरी स्विन्डन क्राउन कोर्टमा मुद्दा दायर गरेको थियो । हेर्नुस घटनाको पुरा नालेबेली भिडियोमा –

Related Posts: