हेर्नुस आज सुनको भाउ कति छ

भिडियो सहित हेर्नुहोस !
Advertisement


असोज २४, काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैँयाले बढेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ५६ हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ७६५ रुपैँयामा कारोवार भइरहेको छ । चदिंको मूल्य भने स्थीर रहेको छ ।



हिजो सुन प्रतितोला ५६ हजार २०० रुपैँयामा कारोवार भएको थियो ।

Related Posts: