यौन क्षमता कमजोर भएर पीडित हुनुहुन्छ ? यसो गर्नुहोस् विश्वका अधिकांश व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् ।
यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने सेक्स क्षमता बढाउने । विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ ।
एक नयाँ अध्ययनबाट के पत्ता लागेको छ भने चकलेटले ‘सेक्स लाइफ’लाई मिठासपूर्ण बनाउँछ । अर्थात् चकलेट खाने पुरुषको सेक्स क्षमता पाँच गुणाले बढ्छ । यो कुरा बेल्जियमका बैज्ञानिकले पत्ता लगाएका हुन् ।
त्यसैले चकलेटले सेक्स उत्प्रेरकको रुपमा काम गर्ने बैज्ञानिकहरुको भनाइ छ । साथै चकलेटले मायाँ साटासाट गर्दा नयाँ ताजगी पैदा गर्छ ।
त्यसैले बैज्ञानिकहरु भन्छन् ‘चकलेट खाने गर्नाले बेडरुममा तपाईंको सेक्स क्षमता दुई घण्टादेखि ६ घण्टासम्म बढ्छ । सेक्समा चकलेटको महत्व प्रमाणित गर्नकालागि ति बैज्ञानिकहरुलाई सात बर्ष लागेको थियो ।
चकलेट बनाउन प्रयोग हुने एन्टीअक्सीडेन्ट्सले रक्त प्रवाह राम्रो बनाउँछ । यसले रक्त प्रवाहलाई शरीरका सबै आवश्यक अंगमा पुर्याउँछ ।
स्थानीय तहमा जानै मानेनन् कर्मचारीश्रावण ६, २०७४- स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’ को विवाद उठेको छ । प्रशासन समूहका कनिष्ठ कर्मचारी ध्स्थानीय तहको कार्यकारी अधिकृत हुने भएप…Read More