पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक भिडियो सहित हेर्नुहोस ! Advertisement आश्विन २१, २०७४-नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक परेको छ । ढकालकी ८२ वर्षीया आमा टंककुमारी ढकालको शनिबार चितवनमा निधन भएको हो । ढकाल दम र निमोनियाबाट पीडित थिइन् । ढकालका ७ छोरी र दुई छोरा छन् । Email ThisBlogThis!Share to XShare to Facebook