-->
माओवादी केन्द्रका सचिवालय सदस्य लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन्। बिहीबार अन्नपूर्णसँग कुरा गर्दै आफूले पार्टी छाडेको बताए।
उनले भने, ' मैले पार्टी परित्याग गरिसके। अब पुन: पार्टीमा फर्किनेछैन।'पूर्वपर्यटनमन्त्री समेत भइसकेका मगर कालो धानखेती समेत गरेर बसेका थिए।
यस्तै त्यसअघि पनि पार्टीबाट राजनीमा दिइसकेका मगर पुन: पार्टीमा फर्किएका थिए।