झक्कड थापाको अझै याद आउँछः इन्दिरा जोशी (भिडियो)

भिडियो सहित हेर्नुहोस !
Advertisement
जोशीले आईलमा सहभागी झक्कड थापाको अझै याद आउने बताएकी छिन्। आईडलमा झक्कड थापाले दिएकोे प्रस्तुति पनि आफुलाई रमाईलो लागेको ईन्दिराको भनाई छ।गज्जबको अनलाईनसँग कुराकानी गर्दै उनले झक्कडले अडिसनको क्रममा मनोरञ्जनात्मक प्रस्तुति दिएकोले अझै पनि उनलाई मिस गर्ने गरेको उल्लेख गरिन्। स्मरण रहोसः झक्कडले नेपालगञ्जको अडिशनमा रमाईलो प्रस्तुति दिएका थिए । संगितमा रुचि भएपनि गायनमा खुबी नभएपछि निर्णायकहरुले उनलाई रेजेक्ट गरेका थिए ।

झक्कडले आईडलमा दिएको प्रस्तुति अहिलेसम्मकै फन्नि मानिएको छ। झक्कडले आईडलमा लोकशैली र दैलेखी भाका गाएका थिए । जुन गीतहरु फेसबुक र युटूबमा खुबै हिट भइरहेका छन्। झक्कड थापा दैलेख जिल्लाका हुन्।

Related Posts: