फेरी अर्को दुखद खबर - एक नेपाली युवकले अमेरिकामा गरे आत्माहत्या

भिडियो सहित हेर्नुहोस !
Advertisement

,२६ असोज |एक नेपाली युवकले अमेरिकामा आत्माहत्या गरेका छन् | पुर्ख्यौली घर गुल्मी भई काठमाडौंको शंखमुल बस्दै आएका युवक पढाइको लागी अमेरिका पुगेका थिए |
१५ महिना अघि विद्यार्थी भिसामा अमेरका पुगेका २३ बर्षिय प्रसिद्ध कडेलले आफु बस्ने घरको लौन्ड्री रुममा झुन्डिएर आत्महत्या गरेको पुष्टि भएको छ | उनको मृत्यु मानसिक तनावकै कारण हुन सक्ने अनुमान लगाईएको छ |
काठमाडौं शंखमुल निवासी समाजसेबी चेतनाथ कंडेलका दुइ छोरा मध्ये जेठा प्रसिद्ध कँडेल अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी थिए भने उनी ठुली आमाकी छोरी अर्थात दिदी र भिनाजु त्यहा भएकाले बाल्टिमोर सरेको बुझिएको छ ।


Related Posts: