आफैले आफैलाइ धिक्कारे ।आफैप्रती ग्लानी पैदा भयो यस्तो लाग्यो म माथी पृथ्वी खसेको छ मेरो घाँटी अठ्याएको छ त्यही नामर्द शब्द ले । म आफुलाइ केही पृथक सम्झन्थे आफुलाइ अरु मानिस भन्दा फरका ठान्थे सामान्य सोचाइ हरु अरु मानिस भन्दा भिन्न थिए तर म माथी नामर्द को पगरी गुताइयो म बिबस थिए या त्यो समय अनुकुल थिएन ।आखिर न अनुकुल बाताबरण मैले किन रोजे मैले किन लत्याइन उस्को इच्छा हरु म आजपनी सोचिरहन्छु मलाई आजपनी याद छ त्यो लास्ट फोन जस्मा भनिएको थ्यो त नामर्द एउटा् आइमाई लाई सन्तुष्टि बनाउन नसक्ने ।मलाई उतिखेरै भन्दिन मन थ्यो आइज पूरा रात बिता तेरो टाङ नै च्यातिदिनेछु ।मलाई भन्ने मन थ्यो तैले रोजेको समय राम्रो थिएन ।मलाई भन्ने मन थ्यो तेरो पर्दाफास गरिदिन्छु तलाई समाज बाट बेइज्जत गरिदिन्छु ।तर सोचे मैले मेरो नामर्दिपना या बिबस्ता छोप्न किन उस्लाइ नङ्गाउ किन उस्लाइ बेइज्जत गरु गल्ती त मेरो होनि उस्ले त मेरो लागि सबै सुम्पेकी थियी त्यो बिश्वास मा भने मैले उस्को बिश्वास तोड्नु हुदैन तोडे भने म अरु भन्दा के मानेमा फरक भए त ? मैले फोन बदले र उ बाट टाढा भए हमेसाका लागि तर त्यो क्षण भुल्न सकिन र यहाँ पोस्टेको छु । बुटल को नखरमौलो गर्मी लाई छल्न भन्दै केसि आइसक्रीम मा बसेर लस्सी पिउदै थिए अधिकारी सर को फोन आयो ।सुरज सर दुइटै केटाहरु फिल्डमा बिजि छन इमर्जेन्सी एउटा सोलर जोड्न गैदिनु पर्यो ।पेसाले आफुभन्दा सिनियर र मलाइ रेस्पेक्ट गर्ने सर ले फोन गरेर आग्रह गरेपछी मैले कसरी नाइ भन्न सक्थे मनमनै सोछे अनि सोधे कति टाढा जानुपर्ने सर म त फेरि बेल्का एउटा बर्थे पार्टिमा जानू छ ।नजिकै हो तपाईं ले चाडै सक्नुहुन्छ आजै लगाइदुनु भनेका छन उन्का श्रीमान् ले बिदेस देखि फोन गरेर पैसा पनि खातामा चढाइसके सर जसरी नि गैदिनु पर्यो छिटो अफिस आउनु ।सर ले एति भनेपछी अफिस गए सामान तयार रहेछ 40 वाट को सोलार को ।बाइकमा बाधे र सर सग ठाउको जानकारी लिएर म हिडि हाले । बुटवल बाट झन्डै पौनेघन्टा पश्चिम मा हाइवोए बाट अलिकती भित्र रहेछ ।होइवोएको कोइराला चोकमा एउटा अधबैसे महिला पिन्क कुर्था मलाई नै पर्खेर बसेकी रैछन ।ए तपाईं हो सोलार वाला ल हिड्नुस उ त्यो रातो घर निरको पिन्क घर मेरो हो त्यही रोक्नुहोला ।महिला मुस्कुराएर बोलिन ।तपाईंको पिन्क फेब्रेट हो घर नि पिन्क तपाईंको कपडा पनि पिन्क भन्न मन लागेको थ्यो भनिन ।चिया कफी पिउनेको चिसो मगाउ सर ? पिन्क वाली बोलिन ।के दुख गर्नुहुन्छ केही पर्दैन सोध्नु भयो भैहाल्योनी ।मैले भने ।तपाईं कता कता लाइट लगाउने प्यानल ब्याट्री कता राख्ने कसरी मजबुत र राम्रो हुन्छ त्यही गर्नुस घर आफ्नै हो सम्झनुस म चिसो लिएर आउछु । पिन्क वाली यति भनेछी बेपत्ता भै केही मिनेट ।म एक्लै भए नया घर कता के भन्दै अल्मलिए ।छत पुगे प्यानल राख्ने जग्गा खोज्दै ठाउँ चयन गरे छत बाट निकै मनोरम दृश्य देखिदो रहेछ घाम ले कोल्टे फेर्न आटिसकेको थ्यो दिन को गर्मी त घट्दै थ्यो यता पिन्क वालिको गर्मी चढिसकेको मन ले आभास गर्यो ।उस्को हेराइ मा नै प्रसस्त सन्का गर्ने ठाउँ थ्यो अनि बोलिमा पनि ।जम्बो मिरिन्डाको बोत्तल र मासुको एउटा पलास्टी हल्लाउदै पिन्क वाली आइपुगिन ।फिक्स भो त लाइट लगाउने सबै जग्गा ।उ मुस्कुराउदै बोली ।घर वाली बेगर मैले कसरी एक्लै निर्णय लिन सक्छु ह ?मैले प्रस्नको झटारो ले उस्को मन छाम्ने कोसिस गरे ।यो घर आफ्नै सम्झिन मैले सुरुमै बोलेकी होइन उ मुस्कुराइ प्रस्नको मजबुतिवाला उत्तर फर्काए भन्ने लागेर होला उ सन्तुष्टि देखियी ।ए त्यसो पो घरलाइ मात्र आफ्नो सम्झुकी घरा का सदस्य पनि आफ्नु सम्झु त म। तुलनात्मक कडा प्रस्न फालिदिए उस्को सामु उ मुर्छापरेर हासी सगै म पनि हासिदिए ।उ चिसो मेरो हातमा राखिदियी र थपेर पिउन आग्रह गर्दै किचन छिरी म खाजा बनाउछु तपाईं काम सुरु गर्नु भन्दै ।
फेरियो राजपा नेताको व्यवहारभैरहवा : ‘आन्दोलन धेरै गरियो, केही भएन । त्यसैले अब मधेसको विकासका लागि भोट माग्न आएका छौं', सिद्धार्थनगर नगरपालिकाका मेयर प्रत्याशी एवं राष्ट्रिय जनत…Read More