भिडियो सहित हेर्नुहोस !
Advertisement
जानकारीका अनुसार पुलिसले हनीप्रीतलाई हिरासतमा लिएपछि सोधपुछका लागि उनलाई केही ठाउँमा लिएर पनि गएको थियो । पुलिसले खोज्दा उनका एउटा ब्याग पनि बरामद गरे । उक्त ब्यागमा करोडौं रुपैयाँ र केही जमिनको कागज र क्रेडिट कार्ड हात लाग्यो ।
साथै उक्त ब्यागमा राम रहीमको पासपोर्ट पनि पाइयो । प्रहरीले भनेको छ, उनी भागेर देशभन्दा बाहिर जाने योजनामा थिए । ब्यागमा भएको पार्सपोर्ट एउटा असली थियो भने अर्को नक्कली थियो । आरोप छ कि, कोर्टको फैसला आएपछि हनीप्रीतले राम रहीमलाई भगाउने योजना बनाएका थिए । हनीप्रतीलाई के आरोप पनि छ भने, उनले केही समर्थकसँग सम्पर्क पनि गरेका थिए ।
सीबीआई कोर्ट बलात्कार केशमा राम रहीममाथि फैसला सुनाउनुअघि नै भाग्ने योजना बनेको थियो । यदि आफूले भनेजस्तो भएको भए राम रहीम हिंसाको फाइदा उठाएर त्यहाँबाट भाग्ने योजनामा थिए ।