काठमाडौं । एसिया कप २०१९ अन्तर्गत छनौट चरणको आफ्नो चौथो खेलमा आज नेपाल ताजकिस्तानसँग भिड्दै छ।
खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे ताजकिस्तानको घरेलु मैदानमा हुनेछ। नेपाललाई एसिया कप फुटबलमा छनौट हुन आजको खेल जित्नै पर्ने दबाब छ।
चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ। एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन्।
सात अंक जोडेको फिलिपिन्स पहिलो र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन्। यो खेलपछि नेपाल फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग यमनमै खेल्ने छ।
फ्रान्समा हिम पहिरोमा परी तीनको मृत्युलिवन (फ्रान्स) । फ्रान्सको इटालीसँगको सीमा क्षेत्रमा मङ्गलबार गएको हिम पहिरोमा परी कम्तीमा तीनजनाको मृत्यु भएको फ्रान्सको स्थानीय सुरक्षा अधिकारीले बत…Read More
सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्यैकाठमाडौं । स्थानीय तहको चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार ने…Read More