शान्तिकलीको पहिलो भाईटीका !

भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक ३, २०७४-एक वर्षअघि बाँके राष्ट्रिय निकुन्जमा सरुवा भएर आएकी शान्तिकलीले स्थानीयसँग सम्बन्ध बढाएकी छिन् । भाईटीकाको उपलक्ष्यमा स्थानीय प्रशासन, प्रहरी, निकुन्ज र गाउँपालिका अध्यक्षले ७२ वर्षीया हात्ति शान्तिकलीसँग ‘दिदी–भाईको’ नाता गाँसेका छन् । अब उनी निकुन्जकी ‘जेष्ठ हात्ति’ मात्र हैन, स्थानीय अधिकारीहरुकी ‘दिदी’ पनि भएकी छिन् ।  


Related Posts: