भाद्र ३०, २०७४-हाइल्यान्ड डिस्टिलरीले ४० यूपी शक्तिको इम्पेरियर ह्विस्की नेपाली बजारमा ल्याएको छ । ३४.४ प्रतिशत अल्कोहलको मात्रा रहेको यो ह्विस्कीमा अन्तर्राष्ट्रिय गुणस्तरको कच्चा पदार्थ प्रयोग गरिएको दाबी कम्पनीको छ । स्कटल्यान्डबाट पैठारी गरिएको म्याचुअर्ड स्कच माल्ट स्प्रिट, सेलेक्टेड इन्डियन ग्रेन तथा स्मोकी माल्ट स्प्रिट, ह्विस्कीमा प्रयोग गरिने अन्तर्राष्ट्रिय गुणस्तरको एसेन्सहरू, प्रशोधित पानी यसमा प्रयोग गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
दोस्रो चरणको स्थानीय चुनाव असार १४ गते ! दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ।मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय…Read More