दशैंको मुख्य चुनौती मुग्लिङ नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार,-प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सडक आयोजना प्रमुखलगायत सरोकारवालको बैठकपछि मुग्लिङ सडकको २४सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।-सडक खण्डमा ६ वटा टोली परिचालन भएको छ ।-टोलीले २४सै घण्टा अनुगमन गर्ने, ६ वटा स्काभेटरसहित हेभी इक्युपमेन्ट राख्ने, पहिरो आए वा यात्रुवाहक सवारी साधन बिग्रिए तत्काल हटउने, प्रत्येक हप्तामा सुधार गर्नेलगायतका योजना लागू गरिएको छ ।-सडक खण्डमा यात्रुको सुरक्षाका लागि ३ वटा अस्थायी पोष्ट स्थापना गरिएको छ ।
सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो , लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम…Read More