क्षण भरमै बालाजु औधोगिक क्षेत्र खरानी भयो (भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement
 २२ असोज । बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
प्लाष्टिक कारखानामा बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । 

Related Posts: