: निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले मिनभवनको सडकजाम गरिरहेका निर्माण व्यवसायीलाई घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्ने जानकारी गराएका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो ।
युरोपमा बढ्दो पृथकतावादी आन्दोलन १४, २०७४-स्पेनको स्वायत्त राज्य क्याटलोनियाका अपदस्थ नेता कार्लेस पुज्डमोन तथा उनका केही क्याबिनेट सदस्यहरु देशद्रोहको मुद्दा खेप्नु अगावै बेल्जियम भा…Read More
बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिच…Read More