भिडियो सहित हेर्नुहोस !
Advertisement
साताको पहिलो दिन अरुण कावेली हाइड्रोपावरका शेयरधनीले सबै भन्दा धेरै ६ दशमलव ६९ प्रतिशतले कमाएका छन् भने सिन्धु विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै ३ दशमलव ०१ प्रतिशत गुमाएका छन् । चिलिमे हाइड्रोपावर कम्पनीको सबै भन्दा धेरै चार करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबै भन्दा धेरै कारोबार हुने दश कम्पनीमा वुटवल पावर, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर, चिलिमे लघुवित्त विकास बैंक, एनआइसि एशिया बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, एसिसि बैंक, सन राइज बैंक र प्रभु इन्स्योरेन्स रहेका छन् ।