'४ बर्षसम्म हरेक दिन कम्तिमा ३० जनाबाट बलात्कृत भएकी महिलाको सत्य घटना'

भिडियो सहित हेर्नुहोस !
Advertisement


गत बर्ष मानव तस्करहरुसँग फसेकी एक २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो ।

उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपर्यो ।

२४ बर्षकी मेक्सिकन युवति कार्लालाई २००८ मा एक एन्टी-ट्राफिकिंग अपरेशनमा प्रस्टिट्यूशनबाट निकालिएको थियो । केहि समयपछी उनले आफुमाथि भएको दर्दनाक स्थितिको खुलाशा गर्दै भनिन् – ”४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई ।’

Related Posts: