नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितणमा देखिएको मनमुटावका कारण हत्या भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्का लागि अध्यक्ष गौचनसंग मालमो लाई गर्ने समूहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
मुस्ताङको टुकुचे गाविसमा जन्मेका गौचनले २०३९ सालमा डाँफे कन्स्ट्रक्सन निर्माण कम्पनी स्थापना गरी निर्माण व्यवसायको क्षेत्रमा प्रवेश गरेका हुन् । उनले २०३८ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सर्टिफिकेट लेभल इन सिभिल इन्जिनियरिङ प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।
के रहस्य बाहिरियो त हेर्नुहोस भिडियोमा –