भिडियो सहित हेर्नुहोस !
Advertisement
मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी महराले आफूहरुसंगको सहमति बेगर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरेपछि प्रधानमन्त्रीसंगको दूरी बढेको बताएका हुन् ।
‘हामी सरकारमा रहेर फाइदा हुन्छ भने फाइदा हुन्छ भने बस्न तयार छौ, बाहिर बसेर सहयोग हुन्छ भने सरकार छाड्नपनि तयार छौ’ महराले भने, ‘तर चुनाव तोकिएको मितिमै हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता हो ।’
गृहममन्त्री जनार्दन शर्माले पनि दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । प्रधामनन्त्री देउवाले सरकार छाड्न दवाव दिएपछि माअओवादी सरकारबाट बाहिरिने तयारीमा लागेको हो ।