१० वर्षको हुदा सेक्स भयो, मुख मैथुन मेरो बेस्ट हो – तेस्रोलिङ्गी भूमिका श्रेष्ठ (भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


–नैकापका कुमार श्रेष्ठ र उनकी जीवन संगिनी नुमाको कान्छो छोराको रुपमा २७ बर्षअघि कैलाश श्रेष्ठ जन्मिए । तर, अहिले उनी तेस्रोलिङ्गी भुमिका श्रेष्ठका रुपमा समाजमा स्थापित छिन । पुरुष र महिलालाई मात्रै सामाजिक मान्यता दिने समयमा उनलाई आफु तेस्रोलिङ्गी भएको खुलाउन बाहिरमात्रै होईन, घरमै पनि सास्ती भयो ।

घरपरिवार, छरछिमेक, स्कुल सबैतिर उनलाई छोरो मान्छेका रुपमा चिन्थे तर, उनकोे स्वभाव र आनिबानी भने केटीको जस्तो थियो ।छोराको बिहे गरेपछि बानी सुध्रिने भन्दै परिवारले उनको बिहे गरिदिन केटी पनि खोजे । तर, उनले बिहे गर्न मानेनन् । ‘बिहे गर्ने भनेर मेरा लागि घरबाट दुई–तीनवटा केटी पनि खोजे । मलाई देखाए पनि । तर, मैले बिहे गर्न मानिनँ ।म आफैँ केटी हँु, अनि केटीसँगै किन बिहे गर्नु भनेर अस्वीकार गरे’, भावनाले मिरर न्यूजसितको अन्तरंग कुराकानीमा भनिन् ।

ब्लु डायमण्ड सोसाईटीको सम्पर्कमा आएपछि कैलाशको नयाँ न्वारन भयो, भावना श्रेष्ठ । उनी अहिलले सोसाईटीको मानवअधिकार विभाग प्रमुख पनि हुन । आफु र आफुजस्तै साथीहरुलाई छक्का, हिंजडा, नपुंशक भनेर समाजमा होच्याइएको उनले कति सुनिन, झेलिन गनिसाध्य छैन । हेर्नुहोस भिडियो :



Related Posts: