विश्व आधुनिक मात्र होइन रिल्याक्समा पनि त्यत्तिकै नयाँ र आधुनिक छ । तर मान्छे अझै सन्तुष्ट छैन । यसको एउटा पाटो हो सेक्स पनि । सेक्स गर्दा नयाँ नयाँ तरिका अपनाउन यस क्षेत्रका मान्छेहरु खटिएकै छन । तर पनि अझै पुगेको छैन ।
हालै एक अध्ययनले सेक्स गर्ने नयाँ तरिका पत्ता लगाएको छ । जुन सुन्दा तपाईलाई पनि हासो लाग्न सक्छ । अध्ययनले पुष्टि गरेको छ, मोजा लगाएर सेक्स गर्दा दुईगुणा बढी मज्जा आउँछ ।
मोजा लगाएर सेक्स गर्नुस
सेक्समा चरम र फरक अनुभूति गर्न चाहनुहुन्छ भने सुतेको बेला मोजा लगाउनुहोस् । अमेकिाको एक संस्थाको सर्वेक्षणमा यो कुराको पुष्टी भएको छ । यदि तपाइ मोजा लगाएर सेक्स गर्नु हुन्छ भने तपाइलाई अत्याधिक मात्रामा पाइने दाबी छ ।
यसकारण मोजामा सेक्स बढ्छ
सर्वेक्षणमा यो कुराको कारण दिदै भनियो कि दुवै खुट्टामा जुराफ लगाएर सुत्दा शरीरमा तापक्रम भई राख्ने गर्दछ खासगरी खुट्टामा, जसले गर्दा खुट्टाको रक्त वाहिकामा ब्लड सर्कुलेशन भई रहन्छ ।
ब्लड सर्कुलेशन राम्रो हुनाले तपाई सेक्स गेरेको बेला ज्यादा एक्टिव रहनु हुनेछ । यो सर्वेक्षण नेदरल्याण्ड्स स्थित एक युनिभर्सिटीमा समेत गराइएको थियो ।
यस सर्वेक्षणमा शोधकर्ताद्वारा यो पाइयो कि मोजा लगाएर सेक्स गर्दा ८० प्रतिसत जोडीलाई धेरै आनन्द प्राप्ति भयो । जसले मोजा लगाएर सेक्स गर्दा भरपुर आनन्द आउने पुष्टि भएको हो । एजेन्सी
विहानमा अनिवार्य खानुस् यी ५ खानाकतिपय मानिसको विहानमा खाजा अर्थात ब्रेकफाष्ट नखाने बानी हुन्छ । तर स्वस्थ जीवनका लागि विहानको खाजा अनिवार्य मानिन्छ ।यदि तपाइँलाई सँधै विहानमा के खाउँ…Read More