धुलो बेसार र महको मिश्रण एक उत्कृष्ट प्राकृतिक एन्टिवायोटिक हो, के तपाईलाई थाहा छ ?
ल आउनुहोस्, आज हामी तपाईहरुलाई बेसार र महको प्रयोग कसरी उत्कुष्ट प्राकृतिक एन्टिवायोटिक हुन सक्छ जानकारी गराउँदै छौं । हाम्रो भान्सामा नभई नहुने बेसारका बारेमा हामी सबैलाई थाहा भएकै कुरा हो । कसैका लागि बेसार तरकारीमा प्रयोग गरिने मसला हो त कसैका लागि यो पहेलो रङको मसला तातोपानी वा तातो दुधमा मिलाएर रुघा खोकीका बेलामा ओखती हो । तरपनि हामी मध्य धेरैलाई थाहा छैन होला बेसारलाई महमा मिसाएर सेवन गरियो भने यो मुल्यवान प्राकृतिक उपचार हुन बेसार र महको मीश्रणमा रोगलाई मत्थर पार्ने शक्ति मात्र होइन, यसमा शरिरमा प्रकृतिक रुपले शक्ति पैदागर्ने क्षमता पनि हुन्छ । बजारमा पाइने अंग्रेजी एन्टिबायोटीक औषधीमा एक प्रकारको कृत्रिम पभाव हुन्छ जसको सेवनवाट निश्चीत राग निको त हुन्छ तर यसले हाम्रो शरीरमा अन्य खरावी पैदा गर्छ । तर बेसार र मह मीश्रीत प्रयोगबाट कुनै प्रकारको साइड इफेख्ट हुँदैन बेसारमा एक प्रकारको एंटीओक्सीडेंट भन्ने तत्वको मात्रा हुन्छ जसमा क्यन्सर लगायतका रोगहरुसँग जुध्ने शक्ति हुन बेसार र महको प्रयोगले हाम्रो पाचन शक्तिलाई बलीयो बनाउँ छ । यो कुरा बैज्ञानिक साहित्यको प्रमाणपत्रले पनि सावित गरिसकेको छ । आयुर्वेद( पाँच हजार वर्ष पहिले भारतमा विकाश भएको प्राकृति उपचार पद्धती हा)ले पनि बेसार र मह रुघाखोकीका लागि परम्परागत उपचार हो भनी सावित गरिसकेकतसर्थ तपाईलाई रुघाखोकी लागेको बेलामा बेसार र महको मीश्रण प्रयोग गर्नुस र अंग्रेजी औषधीलाई बाईबाई गर्नुुुस् । रुघाखोकीले छुने संका लाग्नासाथ यो सुनौलो बेसार र महको मीश्रण तयार पारी हाल्नुुुस् जुन तीन दीन सम्म प्रयोग गर्न सक्नु हुने छ । आवश्यक सरदा १. १०० ग्राम काँचो मह २. १ चम्चा बेसार ३. एउटा कचौर तया पार्ने तरिक अव कचौरामा एक चम्चा बेसार र १०० ग्राम काँचो मह खन्याउनु होस्् । मीश्रणलाई सफा चम्चाले राम्ररी घोल्नु होस् । प्रयोग गर्ने विधि रुघाखोकी लाग्ला जस्तो भएको सुरुवाती समयमा- पहिलो दिन- प्रत्यक एक एक घण्टा
को अन्तरमा र दिनै भर आधा चम्चा बेसार(महको मीश्रण खानु होस् । दोस्रो दिन- प्रत्यक दुई दुई घण्टाको अन्तरमा आधा चम्चा मीश्रण खानु होस् तेस्रो दिन- दिनको तिन पटक आधा चम्चा मीश्रण खानु होस् । मीश्रणलाई मुखमा राम्रो सँग घोल्नु होस र अनि मात्र निल्नु होस् । अनुसन्धानले के देखाएको छ भने रुघाखोकीको आयु प्राय जसो तीन दिन सम्म मात्रै हुन्छ र त्यस पछि यो आफै हराएर जान्छ । बेसार र महको मीश्रण प्रयोग गरेर धेरै माहानुभावहरुले आफ्नो रुघाखोकीबाट सजिलै छुटकारा पाउने गर्नु भएको छ र उहाँहरुले अंग्रेजी औषधी प्रयोग गर्नु परेको छैन । यो सुन्दा हामीलाई खुशी लागेको छ । बेसार र महको मीश्रण स्वाशप्रस्वासबाट ग्रस्त रागीहरुका लागि पनि अत्न्तै लाभ दायक हुन्छ । त्यस्ता रोगबाट ग्रस्त माहानुभावहरुले भने दिनको तिन पटक एक चम्चाका दरले यो मीश्रणको प्रयोग गर्नु पर्छ । यो सेवन प्रकृया हप्ता दिन सम्म अपनाउनु होस् । तपाईले चाहेको खण्डमा बेसार(महलाई दुध तथा चियामा सँग पनि प्रयोग गर्न सक्नु हुन्छ ।
रेल्वेको करोडौंको सम्पत्ति कबाडीमा परिणत विश्वमै लोप भइसकेको न्यारोगेज रेलको कोइला इन्जिन नेपालमा भए पनि संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।नेपालकै एक मात्र रेल सेवा जनकपुर-जयनगर ब…Read More
धेरै टाउको दुख्छ यसो गर्नुस्पछिल्लो समयमा युवापुस्तामा पनि टाउको दुख्ने सम्स्या धेरै देखिन थालेको छ । टाउको दुखेर काममा अवरोध भइरहेको दुखेसो उनीहरूको हुन्छ । टाउको दुख्ने समस्या …Read More
दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्यो श्रावण १६, २०७४- २०७३ जेठ ३१ मा दैलेखको आठबीस नगरपालिकाको नैनालामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो। कालीकोटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छु…Read More