दिन फेरिन समय लाग्दैन, खुमन रेष्टुराँ छिर्दा ग्राहक निस्किँदा गायक । हेर्नुहोस कसरी भयो चमत्कार ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


स्याङ्जामा स्कुले पढाइ सिध्याएर स्नातक अध्ययनका लागि खुमन काठमाडौं हान्निए । र, ताहाचल क्याम्पसमा भर्ना भए । डेरा घट्टेकुलोमा । कलेज आउजाउ गर्ने क्रममा उनी एक दिन रेसुङ्गा दोहोरी साँझमा पसे । यो रेस्टुराँ पुरानो बसपार्कको सिटी मार्केटमा थियो । गाउने रहर थियो । गाउँघरमा हुँदा उधुम गाउँथे पनि । कति पटक त पुरस्कार नै पाए ।

शहरमा अरुले दोहोरी गाएको सुनेपछि उनमा तलतल जाग्यो । ग्राहकको बहानामा रेसुङ्गा दोहोरीसाँझ छिरेका उनले वेटरलाई भने, ‘यहाँ गाउन पनि पाइन्छ ?’
बाँकि तलको भिडियोमा

Related Posts: