टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन्।
भारी बर्षा र त्यसपछि सुरु भएको आँधीबाट ती व्यक्ति मारिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। उनीहरु सो आँधीपछि हराइरहेका छन। त्यसैले मारिएको अनुमान गरिएको समाचारमा जनाइएको छ। मारिएका व्यक्तिहरु बाढी वा हुरीबाट मारिएका हुन वा होइनन् भन्ने विषयमा चिकित्सकहरुले शुक्रबार स्वास्थ्य जाँच गर्ने भएका बताइएको छ। हराएकाहरुको खोजी जारी राखिएको छ। हराएका स्थानीयहरुको खोजी बाढी आएको क्षेत्रतर्फ, नदिको किनारमा र सो बाढीले ताल तलाउ बनाएको स्थानतिर गरिएको अधिकारीहरुले जनाएका छन्। हालै गएको सो आँधी र त्यसपछिको बाढीका कारण कैयौँ घर डुबाएको छ। त्यस्तै सडकमा गुडिरहेका सवारी साधन नै बाढीले बगाएको छ। त्यसैमा परेर नागरिक हराइरहेका छन्। यसरी हराएका नागरिकको खोजी जारी रहेको भए पनि अहिलेम्म भेटन नसकिएपछि उनीहरु मारिएको अनुमान गरिएको छ। मारिएका नागरिकको पनि शव नभेटिएको बताइएको छ।
एक पुस्ताको अन्त्य आश्विन २८, २०७४-युरोपेली फुटबलले २१ औं शताब्दीमा ठूलै छलाङ मार्यो । सन् २००२ मा ब्राजिलले जितेको विश्वकप दक्षिण अमेरिकाको नवौं सफलता थियो । त्यस समय …Read More
नयाँ शक्ति आफ्नै चिह्नमा चुनाव लड्ने आश्विन २८, २०७४-एमाले र माओवादी केन्द्रसँग तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । नयाँ शक्ति सच…Read More
रोजाइमा विषयप्रधान फिल्म श्विन २८, २०७४-काजोलले प्राय: कन्टेन्ट बेस्ड फिल्मलाई प्राथमिकता दिइन् । अचेल अन्य अभिनेत्रीले पनि उनको यो शैली अनुशरण गर्न थालेका छन् । यो कुरालाई लि…Read More