शरीर मोटो हुँदै जानु अहिलेका महिलाहरूको एउटा ठूलो समस्या हो । हिजोआज खानपान तथा जीवनशैलीका कारण मोटोपन जटिल समस्या बन्दै गएको छ । पुरुषहरूको तुलनामा महिलाहरू आमा भएपछि मोटा देखिँदै जान्छन् जसले विभिन्न समस्या निम्त्याउँछ । यद्यपि प्रयास गरियो भने शरीरको मोटोपन घटाउन नसकिने होइन जसका लागि विभिन्न प्रविधि नेपाल भित्रिएका छन् । त्यसैगरी बजारमा मोटोपन घटाउने स्लिमिङ टी, ग्रिन टी तथा आयुर्वेदिक टीहरू पनि उपलब्ध छन् जसले शरीरलाई छरितो बघाउँछन् । यसको नियमित प्रयोगले मोटोपन केही कम हुँदै जान्छ । त्यसैगरी मोटोपनको प्रमुख कारक अल्छीपन तथा खानपानमा लापरबाही भएकाले विशेष सावधानी अपनाउन सकिन्छ । अस्वस्थकर तथा सेता खानेकुराको सेवनमा केही कटौती गरियो भने पनि मोटोपनबाट छुटकारा प्राप्त गर्न सकिन्छ । कुनै पनि खानेकुरा अत्यधिक सेवन नगर्ने तथा चिल्लो, पिरो एवं कार्बोहाइड्रेटयुक्त खानेकुरामा परहेज गर्दा पनि घरमै बसेर आफ्नो तौल केही कम गर्न सकिन्छ । भरसक फाइबरयुक्त खाद्यपदार्थलाई प्राथमिकता दिनुपर//bit.ly/2aZ7jUY
कसरी च्यातियो भरतपुरमा मतपत्र ? भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहेका बेला राजनीतिक दलका प्र…Read More
इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि…काठमाडौं – इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै…Read More
कसरी च्यातियो भरतपुरमा मतपत्र ?सुर्खेत : घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरू ठीकै हुन्छन् । तर जब पढ्न कक्षा कोठाभित्र पस्छन् तब उनीहरू बेहोस भएर ढल्छन् …Read More