भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्यक्रममा नेपालबाट साहित्यकार तुलसी दिवस, डा. सञ्जीव उप्रेती, डा. लक्ष्मण गौतमलगायतका साहित्यकारहरूले सहभागिता जनाउनेछन् । यसैगरी अमेरिका, जापान, कोरिया, भारत, बेलायत, जर्मनी, डेनमार्क, मलेसिया लगायतमा रहेका नेपाली साहित्यकारसमेत आउनेछन् ।
अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माका अनुसार महोत्सवमा ‘अनेसास राम लामा सर्वाेत्कृष्ट पुरस्कार’ संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिनेछ ।