अन्तिम इपिसोडमा पनि नेपाल आइडल बिबादमा, बुद्द लामासंग गर्यो यस्तो अन्याय (फोटो/भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement




काठमाडौँ, ३० भदौ । सु देखि नै निक्कै बिबादिद बन्दै आएको नेपाल आइडल कार्यक्रमको लगभग अन्त्य तिर पनि बिबादबाट अलग हुन सकेन ।




हिजो भएको नेपाल आइडलको फाइनल पर्फमेन्स पछी पनि फेरी एउटा बिबादिद बिषय सामाजिक संजाल भरी भाइरल बनि रहेको छ । हामीलाई बुद्द लामाका फ्यानहरुले उक्त बिषयको चासो दिदै मेसेज गर्न थालेका छन ।



बिषय हो ‘यामाहा सलुटो पर्फमर अफ द डे’ को । जुन इपिसोडको सबै भन्दा राम्रो गाउनेलाई गितार दिएर सम्मान गरिने गरिन्छ । त्यो गितार हिजोको इपिसोडमा बुद्द लामाले पाएका थिए । तर बुद्द लामाको उक्त मेहेनतलाई सम्मान गर्ने बेलाको दृश्य नै टेलिभिजनले काटेर प्रसारण गर्यो । त्यति मात्र हैन लाइभमा देखिएको बुद्दले गितार समाएको केहि झलक समेत पछी युट्युबमा अपलोड गर्दा हटाइएको छ । ‘यामाहा सलुटो पर्फमर अफ द डे’ कसलाई दिइयो भनेर देखाईएन ।



वास्तवमा दर्शकहरुले हिजोको पर्फमेन्सलाई नै आधार मानेर यो हप्ता भरी उत्कृष्ट प्रतिष्पर्धीलाई भोट गर्ने छन । यसरी हेर्दा बुद्द लामाको धेरै भोट आउने मुख्य आकर्षणको बिषयलाई नै आयोजकले नसमेटे पछी बुद्द लामाका फ्यानहरु निक्कै आक्रोशित बनेका छन । आखिर आयोजकले यसो किन गरे ? कि अन्तरास्ट्रिय फ्रेंजाइजको नियम नै यहि छ त ? सबैको कौतुहलताको बिषय बनेको छ ।



बुद्दले हिजो गाएका कहा थियौ तिमि रंगमंच …





हिजो को पुरा इपिसोड हेर्नुहोस :

Related Posts: