जहाँ नेपाल आइडलका प्रतियोगी पुग्छन् त्यहाँ उनीहरु शुभचिन्तक र फ्यानले घेरिन्छन् । शनिबार दिउँसो राजधानीको टुँडिखेलमा एपीवान एचडी टेलिभिजनबाट प्रसारित सर्वाधिक रुचाइएको नेपाल आइडल प्रतियोगिताका उत्कृष्ठ तीन बुद्ध लामा, निशान भट्टराई र प्रताप दाश हजारौँ दर्शकमाझ प्रत्यक्ष प्रस्तुत भए । टुँडिखेलमा आयोजित कन्सर्टमा देखिएका दृश्यलाई अन्नपूर्णका लागि सुलभ श्रेष्ठले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन् ः