आजको सुनको मूल्य कति छ , आयो खबर

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १६। साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५६ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५ सयले बढेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला ५६ हजार २ सयमा कारोबार भई रहेको छ ।

चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार १ सय ८५ रुपियाँ तोकेको छ। त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।-

Related Posts: