भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौ : आफू माथि संयुक्त राष्ट्रसंघबाट थप नाकावन्दी लगाएपछि हालै हाइड्रोजन बम परिक्षण गरेको उत्तर कोरियाले अमेरिकालाई खरानी बनाउने र जापानलाई समुन्द्रमा दबाइदिने चेतावनी दिएको छ ।
अमेरिका र जापानले आफू माथि थप नाकावन्दी लगाउन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आरोप लगाउँदै त्यस्तो चेतावनी दिएको हो । उत्तर कोरिया माथि नाकावन्दी लगाउने गरी अमेरिकाले तयार गरेको मस्यौदालाई सुरक्षापरिषदले सोमबार सर्वसम्मत रुपमा पारित गरेको थियो ।