बिना औषधी ब्लड प्रेसर नियन्त्रण गर्ने १० टिप्स



ब्लड प्रेसरलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।

यदि तपाइँ ब्लड प्रेसर कन्ट्रोल गर्न औषधी खाइरहनु भएको छ र यसले गर्दा तनावमा हुनहुन्छ भने यी निम्न १० घरेलु तरिका अपनाउनुस् । जसले औषधी बिना नै तपाइँको ब्लड प्रेसर कम गर्न मद्दत गर्छ ।खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ ।हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ । र ,यसमा रहेको भिटामिन सी रहन्छ ।नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।

पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ ।अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ ।हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ ।जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ ।संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ ।र, यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ ।नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ ।धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो ।


कुन राशिका व्यक्तिले कुन काम गर्ने, के गर्दा हुन्छ फाइदा, वेफाइदा ?



मेषः मेष अन्तरिक्षको प्रथम राशि हो जसको मालिक मङ्गलग्रह हो र यसको स्वभाव अग्निको जस्तै हुन्छ । मङ्गल ग्रहलाई ज्योतिष विज्ञानले सेनापतिको रूपमा लिएको छ । त्यसैले मेष राशि भएका व्यक्तिहरू सेना, प्रहरी र अत्यधिक मात्रामा ऊर्जाको प्रयोग गर्नुपर्ने क्षेत्रमा सफल हुन्छन् ।




डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धित काममा लागेमा यिनीहरूलाई सफलता चुम्न सहज हुनेछ । यिनीहरूमा नेतृत्व लिन सक्ने क्षमता हुन्छ अनि आफूले चाहेको कार्य गर्छु भनी अठोट गरेमा पछाडि फर्केर हेर्न पर्दैन ।




वृषः वृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको, अन्तरिक्षको दोस्रो राशि हो जसको मालिक शुक्र ग्रह हो । ज्योतिष विज्ञानमा तìवको अत्यन्त गहिरो महìव छ । वृष राशिमा पृथ्वी तìव भन्नुको आशय वृष राशि भएका व्यक्तिहरू सहनशील, धैर्यवान् हुन्छन् ।




शुक्र ग्रह वृष राशिको मालिक हो जसले सुख, समृद्धि, धन, सम्पत्ति, वैभव जनाउँछ । फिल्म, मोडलिङ, फेसन, इन्टेरियर डिजाइनिङजस्ता ग्ल्यामरस क्षेत्र वृष राशिअन्तर्गत पर्दछन् । पर्यटन, कमर्स, वकालत, प्रशासनिक कार्यजस्ता क्षेत्रसँग सम्बन्धित वृष राशि भएका व्यक्तिको छिटोछिटो प्रगति हुन्छ ।




मिथुन: मिथुन वायु तत्व प्रधान, तेस्रो राशि हो जसको स्वामी बुध ग्रह हो । बुध ग्रहको सम्बन्ध योग्यता, प्रज्ञा र मूलतः वाणीसँग हुन्छ । यो राशिका व्यक्तिहरू कुराकानीकै क्रममा पनि शब्द चयन गरेर बोल्दछन् । शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्दछ ।




मिथुन, वायु तत्व प्रधान राशि भएकाले शब्दजाल बुन्न, गहिरो शब्दको अर्थ केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू चतुर हुन्छ्न । मिथुन राशिसँग सम्बन्धित व्यक्तिहरू सञ्चार, इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, वाणिज्य, व्यापारजस्ता क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्न सक्छन् ।




आफ्ना कुरालाई स्पष्ट तरिकासँग राख्न सक्ने अनि अरूलाई पनि त्यसमै सहमत गराउन सक्ने विशेष गुण यिनमा हुन्छ । वाकपटु हुने भएकाले सहायक एवं सल्लाहकारको भूमिकामा सहजै भिज्न सक्छन् । लेखक साहित्यकार अथवा राजदूतको रूपमा यिनीहरूको भूमिका महत्वपूर्ण हुन्छ । विवाद सुल्झाउन होस् अथवा आफ्नो पक्षलाई मजबुत पार्न, तर्कको माध्यमबाट यिनीहरूलाई प्रशस्त गर्न अत्यन्त कठिन हुन्छ ।




कर्कटः अन्तरिक्षको चोथो राशि कर्कट, जल तत्व प्रधान राशि हो जसको स्वामी चन्द्रमा हो । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनबाटै विचारहरू उत्पन्न हुन्छन् । तसर्थ विचारप्रधान पेसाहरू जस्तै कला, पेन्टिङ, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि कर्कट राशि भएका व्यक्तिहरूले सजिलै आफ्नो वर्चस्व बनाउने दक्षता राख्छन् ।




जल तत्व प्रधान राशि भएकोले पनि यिनीहरू जलसँग सम्बन्धित कुनै पनि पेसा जस्तै गोताखोर, जलसेना, मराइन इन्जिनियरिङ, पौडीबाज, तेल प्रशोधन आदि क्षेत्रमा दिन, दुगुना, रात चौगुना प्रगति गर्दछन् । व्यापार, वाणिज्य, खेतीपाती, पशुपालन, डेयरी प्रोडक्टस र प्रशासनिक काममा यिनीहरूको कार्यकुशलता प्रशंसा योग्य हुन्छ ।




सिंहः अग्नि तत्व प्रधान राशि सिंहको मालिक सूर्य हो । सूर्य भनेकै ऊर्जा अथवा अग्निको स्रोत हो । सिंह राशि भएका व्यक्तिहरूको प्रमुख गुण भनेको वैचारिक स्थिरता नै हो ।यिनीहरू जब आफ्नो लागि कुनै मार्ग लिन्छन् वा केही कुरा गर्ने अठोट गर्छन् तब तिनीहरू त्यो काम पूरा शक्ति लगाएर गर्छन् । प्रशासनिक कार्य, नेतृत्व लिने काम मेडिकल, प्यारामेडिकल फिल्ड, रिसर्च अनि अध्यात्म आदि क्षेत्रमा यिनीहरूलाई स्थापित हुन समय लाग्दैन । सेना, प्रहरी, गुप्तचर, सुरक्षा, सङ्गठन, उद्योग, व्यवस्थापन, ज्योतिषजस्ता क्षेत्रमा पनि सिंह राशि भएका व्यक्तिले खुबै नाम कमाउँछन् ।




कन्याः अन्तरिक्षको छैँटौँ राशि कन्या पनि पृथ्वी तत्व प्रधान राशि हो । बुध ग्रह यसको मालिक हो । बुध ग्रहले बुद्धि, विवेक र तर्कलाई अगाडि राख्छ । त्यसैले कन्या राशि भएका मानिसहरू बुद्धि र तर्कको सहायताले अरूलाई वशमा पार्छन् । यिनीहरू हरेक कार्य बुद्धि लगाएर चतुर्‍याइपूर्वक सम्पन्न गर्दछन् ।व्यापार, व्यवसाय, वाणिज्य, लेखन, साहित्य, कला अनि सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्यक्तिहरूले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरू कम्युनिकेशन अफिसर, वकिल, सल्लाहकार, शिक्षक, प्राध्यापक आदिको रूपमाा निकै नै जम्दछन् । पृथ्वी तìव प्रधान राशि भएकाले यिनीहरूमा सहनशीलता, लज्जा गहनाकै रूपमा हेर्न पाइन्छ ।




तुलाः वायु तत्व प्रधान भएको तुला राशिको स्वामी शुक्र ग्रह हो । शुक्र ग्रह भनेको वैभव, सम्पन्नता, सुख, समृद्धिको दाता हो । तुला राशि वायु तìव प्रधान भएकाले व्यक्ति धन सम्पत्तिले परिपूर्ण त हुन्छ नै, उसको कीर्ति पनि फैलन्छ । चाहे त्यो सकारात्मक होस् या नकारात्मक ।




यिनीहरू फिल्म, नृत्य, गीत, सङ्गीत, कला, लेखनजस्ता क्षेत्रमा विशेष दखल राख्दछन् । म्यानेजर, कूटनीति, परराष्ट्र नीति, राजनीति, राजदूत वा यस्तै कार्य जहाँ व्यवस्थालाई सन्तुलित बनाउनुपर्ने हुन्छ, त्यस्तो क्षेत्रमा तुला राशि भएका व्यक्तिहरू अरूभन्दा सफल हुन्छन् । स्पेस इन्जिनियरिङ, खगोल विज्ञान, जिनेटिक इन्जिनियरिङ, कपडा, कागज, पि्रन्ट, प्रेस, मिडियाजस्ता क्षेत्रमा पनि यिनको वर्चस्व रहन्छ ।




वृश्चिकः जल तत्व भएको, स्थिर, स्वभावको वृश्चिक राशि अत्यन्त महìवपूर्ण राशि हो जसको मालिक मङ्गल ग्रह हो । वृश्चिक रहस्यमय राशि हो र यसले शरीरको अङ्गमध्ये जनेन्दि्रयको प्रतिनिधित्व गर्छ । जल पनि ऊर्जाकै स्रोत हो, साथसाथै वृश्चिक जल तìव प्रधान राशि भएका कारण त्यस्ता क्षेत्रहरू जसमा पानीको उपयोग हुन्छ वा पानीसँग सम्बन्ध राख्छ ।




अर्थात् माछापालन, हाँसपालन, जनसेना, मराइन इन्जिनियरिङ, पौडी, हाइड्रोपावर आदिमा यिनीहरूले विशेष सफलता पाउँछन् । त्यस्तै कवि, दार्शनिक, लेखक, समालोचक, विचारक, गुप्तचरजस्ता क्षेत्रमा यिनको प्रभुत्व रहन्छ । आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान र समुद्रसँग सम्बन्धित कार्यहरूमा यिनीहरूले छिटोछिटो प्रगति गर्दछन् ।




धनुः वृहस्पति स्वामी भएको धनु अग्नि तत्व प्रधान तथा दोहोरो स्वभावको राशि हो । अग्निको सोझो काम हो जल्नु अथवा जलाउनु न कि सोच विचार गर्नु र तसर्थ धनु राशि भएका व्यक्तिहरू कामभन्दा पनि परिणामप्रति सचेत हुन्छन् । यिनीहरू प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भू-उपग्रह, पत्रकारिता, होटल म्यानेजमेन्ट, भाषा अनुवाद -दोभाषे), कम्प्युटर सफ्टेयर तथा हार्डवेयरजस्ता क्षेत्रमा प्रगति गर्दछन् ।




मकरः अन्तरिक्षको दसौँ राशि मकरको मालिक शनि ग्रह हो । यो राशि पृथ्वी तत्व प्रधान राशि हो । यो राशि भएका व्यक्तिहरूले कुनै पनि कामको सुरुमा असुविधा, असफलता बेहोरे पनि अन्ततोगत्वा मनले चिताएको फल भेट्टाएरै छोड्छन् । यो सुरुको असफलताको कारण शनि ग्रह पनि एक हो । इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, बैङ्किङ, एकाउन्ट, लेखा परीक्षणजस्ता क्षेत्रमा यिनीहरू चाँडै सफल हुन्छन् । डाइरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसरजस्ता पदमा यिनीहरू सबैभन्दा चाँडै पुग्छन् ।




कुम्भः वायु तत्व प्रधान भएको, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो । यसको मालिक पनि शनि नै हो । यसलाई मानवतावादी राशि पनि भनिन्छ । सञ्चार, कम्प्युटर विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिषी, प्राविधिक कार्यजस्ता क्षेत्रमा कुम्भ राशि भएका व्यक्तिहरूलाई अत्यधिक सफलता मिल्छ ।




यिनीहरू कुनै कार्य सुरु गरेपछि समाप्त गरेर मात्र सन्तोष लिन्छन् । लेखन, साहित्य कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू-उपग्रह, भौतिक विज्ञान, मिडिया र राजनीतिमा यिनीहरूले राम्रो सफलता पाउँछन् ।




मीनः जल तत्व प्रधान भएको, दोहोरो स्वभावको राशि मीन अन्तिम राशि हो जसको मालिक बृहस्पति ग्रह हो । जल भनेको जीवन हो र जीवनको सञ्चालन ग्रहहरूमध्ये सबभन्दा शालिन वृहस्पति ग्रहले गर्ने भएकाले मीन राशि भएका व्यक्तिहरू थोरै मिहिनेतमा पनि अत्यधिक सफल हुने गर्दछन् ।




यिनीहरू मराइन इन्जिनियरिङ, दूध तथा दुग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा अत्यधिक सफल हुन्छन् । लेखन, साहित्य, कविता, दर्शन, मनोरञ्जन, हाँस्य विधा, इलेक्ट्रोनिक्स, मेकानिक, अध्ययन, अध्यापन, योग, ध्यान, अध्यात्मकजस्ता क्षेत्रमा यिनीहरू अब्बल हुन्छन् ।

Exclusive Video: लाहुरेले साकार लाई अस्ट्रेलिया पुगेर माफी माग्न लाए यसरी - हेर्नुहोस भिडियो



Here in this video you can see how Aasis Rana forced Sacar for the Apologize of his mistake in Australia. Ashish Rana is a Nepalese rapper and actor popular by his stage name – Laure. He presented his rapping via a rap battle on YouTube which gained him popularity. He was the most searched for Nepalese celebrity on Google in the year 2013.













भगवान बिष्णु चालीसा - "श्री विष्णु सुनिए विनय सेवक की चितलाय । कीरत कुछ वर्णन करूं दीजै ज्ञान बताय..." (हेर्नुहोस भिडियो)

In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week. Thursday is dedicated to Lord Vishnu and his incarnations. Pujas are conducted using milk, ghee etc. Food is only eaten once and that too containing milk products. People read Srimad Bhagavad Purana on the day.

को बन्ला पहिलो हिमालय रोडिज ? के भन्छन् हिमालय रोडिज बारे रोडिज एडिटरहरु ? (हेर्नुहोस भिडियो)

MTV Roadies is a youth-based popular reality television show on MTV India. The show first aired in 2003. In the show, a group of contestants travel to different destinations and participate in various tasks that seemingly challenge their physical and mental strength. During the course of the journey, there are vote outs, vote ins, eliminations and game changing twists. Eventually the contestant who manages to survive vote outs and succeed in the final task is chosen as the winner. The show has enjoyed much success among the youth. When asked about the show, the executive producer said, "Roadies has travel, adventure, drama, touch of voyeurism...".

आफ्नो जन्म दिनको अवसर पारेर धुर्मुसले गरे चौथो एकिकृत नमुना बस्तीको शिलान्यास, सुन्तलीले दिईन् यस्तो शुभकामना ! (हेर्नुहोस भिडियो)

The fourth project under the foundation will be built in around 500-1,000 Ropani land and is likely to cost Rs5 billion, according to the Foundation. Speaking during the project unveiling programme organised in the Capital today, Sitaram Kattel (known as Dhurmus, his television serial name) said, “The project is being built to give a picture of Nepal which will facilitate in promoting tourism.

प्रदेश नं. २ मा कति स्थानिय तह जित्छ राजपाले ? राजपा नेता राजेन्द्र महतो सँगको कुराकानी (भिडियो हेर्नुहोस)



Nepal is the most beautiful and stunning Himalayan country in the world. Though small in size, it is known in the world as a nation of color and contrasts-a hidden Shangri-La of nature, culture and adventure. In the countryside the way of life is still traditional, nature is at its best, high mountains and lush valleys are ideal places for trekking and mountaineering, flora and fauna invites a nature lover for a rendezvous with them.

Nepal is rich with traditions of art and culture and Kathmandu, the capital city, is a treasure house of ancient art and culture. Geography: Nepal is a mountainous and landlocked country lying on the southern slopes of the Himalayas between India and China. Its area is 147,181 sq.km. It is 885 km east to west and 145 to 241 km north to south. The country is divided into three geographical regions. Himalayan Region: The altitude of this region is above 5,000m. The region encompasses eight of the 14 highest summits of the world crossing over an altitude of 8,000m including Everest, Annapurna, Dhaulagiri etc. Hilly Region The region lies between the Himalayan and Terai region soaring up to 4,877m.


दरबारमार्गका ब्राण्डेड सपमा लुट, यसरी मारियो छापा, यसरी देखाए दरबारमार्गका ब्यापारीले दादागिरी ! (हेर्नुहोस भिडियो)



Nepal Aama - New Patriotic Song 2017/2074 | Deuraj Chamling Rai Song: Nepal Aama Vocal: Deuraj Chamling Rai Lyrics: Tek Tamang Music: Kankaist Rai Arranger: Ashok Rai Editor/Directior: Dipak Chamling Recording: Aashish Sunuwar Recording Studio: Virgin Voice Editing Company: Dita Media Pvt. Ltd. Copyright Provided By Deuraj Rai © Highlights Nepal Pvt. Ltd.

A team from Department Of Supply Management And Protection Of Consumers Interest on Monday sealed the Durbarmarg-based outlets of Nike, Puma, Bentley and Store One brands in Kathmandu for allegedly charging exorbitant price in their products. The team led by Minister for Supplies Shiva Kumar Mandal sealed the branded showrooms after finding they were selling their products with steep profit margins. "Some of the products were charged up to 11 times the original price. We also found many malpractices in those outlets," said director general of the department, Kumar Dahal.


लमजुङ क्होलासोंथर गाउापालिका ६ भोंजे गाउाका बासिन्दा पहिरोको उच्च जोखिममा बस्न बाध्य छन् । गाउाको तल्लो भागमा निरन्तर बगिरहने ठूलो पहिरोका कारण गाउका बासिन्दाहरु त्रसित भएका छन् ! (हेर्नुहोस भिडियो)

A landslide, also known as a landslip, is a form of mass wasting that includes a wide range of ground movements, such as rockfalls or deep failure of slopes.

टाउकोमा ६ इन्च लामो खाल्डो भएको बालक जसलाई हेर्नु भयो भने तपाई पनि तिन छक्क पर्नुहुनेछ _ भिडीयो सहित

The world that knows how to fix this’: Boy, 6, with a 4 INCH crack across his entire skull (and it just keeps growing).
These shocking pictures show a six-year-old boy who has a four-inch deep crack across his entire skull – that’s getting bigger by the week.
Pheaktra Pov was born with a small crevice on the top of his skull, but doctors were baffled and sent him home.
Over time, the slit in his head has continued to get deeper and wider – now covering from his forehead to the base of his skull.

नेपाल आइडलको फाइनलबारे बोलिन् तेरिया मगर, गरिन् यस्तो आग्रह -भिडियो सहित



The finale will be jointly organised by Onix One International and Everest Nepal Youth Association.Nepal Idol 2017 is a Nepali singing reality show aired by AP1 TV. The finale will see performances by top 12 contestants, an Indian reality show winner Teria Magar, singer Hemanta Rana, stand-up comedian Narad Khatiwada and pop singer Nalina Chitrakar apart from the top 3 finalists.

The tickets of the show are priced at QR35, QR50, QR70, QR100 and QR200. Tickets can be bought from Nepali restaurants and also via q-tickets.comAn 85-member team is coming to Doha to arrange the show. Laxman Paudel, Director of Nepal Idol, and Sushil Nepal, Host of Nepal Idol, Chief Cameraman team leader Shibaram Shrestha and IT Head Dhananjay are already in Doha.

The show will be judged by Indira Joshi, Kali Prasad Baskota and Nhhyoo Bajracharya. The final contestants are Budhha Lama, Pratap Das and Nishan Bhattarai. Laxman Poudel said that16,000 people will see the final live in Doha and it wouldn’t have been possible in Nepal.The final of Nepal Idol 2017, associated with the Idol franchise, is being organised in Qatar because of its large Nepali population. The most number of electronic votes for the show were registered from Qatar.

बल्ल खुल्यो रहस्य !! तेरिया मगर र सुजाता पाण्डे येहासम्म पुग्नुको कारण : भिडियो

Singing reality show Nepal Idol will host its finale in Qatar on Friday, Sept. 22, organizers have announced.
The show is in its first year and is part of the Idol series started by Simon Fuller.The finale comes following rehearsals in seven Nepali cities, with the contestant list now pared down to 12 people.
Tickets are now on sale for the event, which will be held at Asian Town’s amphitheater, in the Industrial Area.
It will be shot by more than a dozen cameras and drones, and televised line on Nepali HD channel AP1.

a

गायकीको हिसाबले निसान १ नम्वर भएपनी बाजी मार्ने को हो ? कतार बाट खुल्यो यस्तो रहस्य (भिडियो सहित)

गायकीको हिसाबले निसान १ नम्वर भएपनी बाजी मार्ने को हो ? कतार बाट खुल्यो यस्तो रहस्य (भिडियो सहित)

मधेश, पहाड र हिमालबीचको एकतामा कुनैं शंङ्का छैन :दाहाल (हेर्नुहोस भिडियो)



Pushpa Kamal Dahal also known as Prachanda, is a Nepalese politician and the chairman of the Communist Party of Nepal (Maoist-Centre). He was the Prime Minister of Nepal from 2008 to 2009 and again from 2016 to 2017.Dahal led the CPN (M) as it launched a communist insurgency on 13 February 1996. In the ensuing civil war, more than 17,000 Nepalese died. Ultimately elections were held in 2008 and the CPN (M) emerged as the strongest party. The Constituent Assembly of Nepal elected Dahal as Prime Minister in August 2008. He resigned as Prime Minister on 4 May 2009 after his attempt to sack the army chief, General Rookmangud Katawal, was opposed by President Ram Baran Yadav.

Dahal is also widely known by his nom de guerre “Prachanda”, a name he went by during his guerrilla days. In Nepali and some other Indo-Aryan languages, the word Prachanda is an adjective that translates to “fierce”.


नेपालको हितका लागि चिनले गर्यो यस्तो निर्णय, भारतलाई तनाव-(हेर्नुहोस भिडियो)



The bilateral relation between Nepal and China has been friendly and is defined by the ‘Sino-Nepal Treaty of Peace and Friendship’ signed on April 28, 1960 by the two countrie. The government of Nepal, though initially unenthusiastic about its ties with People’s Republic of China, has been of late making efforts to increase trade and connectivity with China while also simultaneously trying to decrease its reliance on India. Relations between Nepal and China got a boost when both countries solved all border disputes along China–Nepal border by signing the Sino-Nepal boundary agreement on March 21, 19.

The government of both Nepal and China ratified the border agreement treaty on October 5, 1961[3]. From 1975 onward, Nepal has maintained a policy of balancing the competing influence of China and Nepal’s southern neighbour India, the only two neighbors of the Himalayan country after the annexation of the Kingdom of Sikkim by India in 1975.Since 1975, Sino-Nepal relations have been close and grown significantly with China being the largest source of FDI while India still remains one of the major source of remittance to Nepal. As per the estimate of Nepalese government, there are around 2-3 million Nepalese migrant workers in India while the number of Nepalis in China is minuscule (3,500 in Mainland and 15,950 in Hong Kong) as of 2017.


उत्तर कोरियालाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपतिको घोषणा -(हेर्नुहोस भिडियो)



Korea is a historic country in East Asia, since 1945 divided into two distinct sovereign states: North Korea (officially the “Democratic People’s Republic of Korea”) and South Korea (officially the “Republic of Korea”). Located on the Korean Peninsula, Korea is bordered by China to the northwest and Russia to the northeast. It is separated from Japan to the east by the Korea Strait and the Sea of Japan (East Sea).

Korea emerged as a singular political entity after centuries of conflict among the Three Kingdoms of Korea, which were unified as Later Silla to the south and Balhae to the north. Later Silla divided into three separate states during the Later Three Kingdoms period. Goryeo, which had succeeded Goguryeo, defeated the two other states and united the Korean Peninsula. Around the same time, Balhae collapsed and its last crown prince fled south to Goryeo. Goryeo (also spelled as Koryŏ), whose name developed into the modern exonym “Korea”, was a highly cultured state that created the world’s first metal movable type in 1234. However, multiple invasions by the Mongol Yuan Dynasty during the 13th century greatly weakened the nation, which eventually agreed to become a vassal state after decades of fighting. Following the Yuan Dynasty’s collapse, severe political strife followed, and Goryeo eventually fell to a coup led by General Yi Seong-gye, who established Joseon in 1392.


शुक्रवार कतारको दोहामा हुन लागेको चर्चित रियालिटी शो नेपाल आईडलको ग्राण्ड फिनालेको लागी कतार जादा जाँदै प्रतियोगीहरु (हेर्नुहोस भिडियो)



The grand finale of Nepal Idol 2017 is being held this coming Friday at the Asian Town Amphitheatre in Sanaiya. The finale will be jointly organised by Onix One International and Everest Nepal Youth Association. Nepal Idol 2017 is a Nepali singing reality show aired by AP1 TV. The finale will see performances by top 12 contestants, an Indian reality show winner Teria Magar, singer Hemanta Rana, stand-up comedian Narad Khatiwada and pop singer Nalina Chitrakar apart from the top 3 finalists. First started in England; In 2001 British producer Simon Fuller started the television reality show, which is very popular in various countries. The show is televised in various countries by adjoining the country name to Idol, but in England, the singing competition is popular with the name 'Pop Idol'.

The show became worldwide famous when the American Fox channel in 2002 started broadcasting the show as 'American idol'. The 'Idol' franchise now is associated in various other countries like America, Australia, Arab, Indonesia, New Zealand, Latin America, Poland, South Africa, Pakistan India and Iceland. Here in this video you can see the Nepal Idol Episode 12 - Nishan Bhattrai performance. Nepal Idol reality singing competition that is part of the Idols franchise created by Simon Fuller and owned by 19 Entertainment and FremantleMedia. AP1 TV acquired the production and broadcast right for Nepal Idol. The series aims to find new solo recording artists from across Nepal and the winner would be decided by viewers' votes through the Internet, telephone and text messages.


जति सुन्यो त्यति सुन्न मन लाग्ने चर्चित नेपाली गायक मिलन लामाको लाइभ दोहोरी ! (हेर्नुहोस भिडियो)

Ukali Orali is lok dohori program aired from Image Channel. Today’s episode is Phone call where you can pick the song you like and we will play it at 12PM to 1 PM. More then 5 new Lok Geet, lok Dohori Morden Songs are played in each episode. Ghat Pratighat episode 12 directed by Prabhakar dev Sharma, written by Mukesh Bhattarai Sopaan. You can watch it every thursday 7.25 PM on Nepal television. It's a live musical program. In this program we play Nepali folk music videos and inform about Nepali culture, customs, tradition and Nepali folk music industry. We can watch this show from 1pm to 2pm live in Image channel television everyday. Audience can directly interact with presenters of the program through telephone calls. This program entertains the audiences with variety of topics each day.

योजना पुरीको नयां नेपाली लोक पप गीत "म भाग्छु भन्थें डाक्टर संग भगायो ड्राईभरले...." (हेर्नुहोस भिडियो)

Listen to the new song released in the market and the name of the song is Bhagayo Driverle. The Lyrics of the song is given by Charchit Dhungel and the Music is given by Gaurav Darpan. Arrange: Binay K2, Vocal: Yojana Puri, Feat: Suman Sagar Jung KC, Roji Kunwar, Choreography: Roshan BK, Cinematographer: Khyam Thapa Magar, Edit: Suresh Raut, Direction: Suman Sagar Jung KC.

नेपालमा भेटिईन बाबा राम रहिमकी हनीप्रीत ! यी हनीप्रीत सक्कली की नक्कली ? (हेर्नुहोस भिडियो)

Honeypreet Insan, the adopted daughter of rape convict Ram Rahim Singh, may have slipped into Nepal and currently hiding out in Pokhra region of Eastern Nepal, sources said. Insan was named in a list of 43 people wanted for stoking violence in Haryana after Dera Sacha Sauda chief Ram Rahim Singh was convicted of raping two women. Haryana Police officers are currently patrolling the border areas near Eastern Nepal. The Sashastra Seema Bal (SSB) has also been put on alert. Sources said Honeypreet was sighted in a convoy of three vehicles but managed to give Haryana cops the slip and run to Nepal. Now, Nepal Police are also cooperating with their Indian counterparts to find Honeypreet.

स्तन क्यान्सर महिलाहरुका लागि श्राप सरह बन्दै, नेपालमा वर्षेनी एक लाखमा २१ दशमलव आठ महिलामा स्तन क्यान्सर ! (हेर्नुहोस भिडियो)

The patient of Breast cancer is increasing day by day. This is the only way to get women's life alive. According to the World Health Organization, 21 percent of eight women in the year are breast cancer. 20% of the total cancerous deaths in women have been due to breast cancer.

यस्तो छ नेपाल आईडललाइ टक्कर दिने 'हिमालय रोडिज' एपिसोड १२ "राईजिङ थ्रो हिल" ! (हेर्नुहोस भिडियो)



September 18, 2017 : HIMALAYA ROADIES contestants Bishal Koirala and Reshma Pradhan - The rumored roadies couple have been creating a buzz since their journey episodes. What do you think? Is it just a rumor or is it for real? Roadies is often associated with the youth and a reflection of the attitude of adventurists. It is the ultimate test of fortitude and has become the judging parameter between what is more relevant – Experience vs. Potential and Faith vs. Hope. Thus, it is the most social TV show in the world with a highly engaged and active digital community.

And the Franchise is here in Nepal as the venture of Himalaya Television as Himalaya Roadies.Bajaj Avenger is the title sponsor of the first ever Himalaya Roadies and styled by Set Wet in association with Ncell, an Axiata company. The show is powered by Kit Kat whereas the Official Travel Partner is Silk Air. Its banking partner is Nepal SBI Bank. The Kathmandu Post is the official print partner. Soaltee Crowne Plaza is the official hotel.


दशैं तिहार आईपुग्दा पनि डरलाग्दो यात्रा गर्न बाध्य यात्रुहरु ! यस्ता छन असक्षम र खतरनाक राजमार्गहरू !! (हेर्नुहोस भिडियो)

Govt. disability to maintain dangerous highways in chitwan. The people are forced to travel in the dangerous highway.

गायिका मिलन अमात्यको डिभोर्सको खास कारण के हो ? टेलिपलोन वार्ता सहित ! (हेर्नुहोस भिडियो)

Famous Nepali singer Milan Amatya has formally separated from her husband. The singer had filed an application before the court for the divorce, but had kept the issue under wraps. A formal divorce took place between the singer and her husband Menson, according to media reports.

पछिल्लो समय धेरै चर्चा कमाएकी नेपाली नायिका प्रियंका कार्की पहिलोपटक लोकदोहोरी गीतमा (हेर्नुहोस भिडियो)

Nasodha Kasailai
Singer – Nabin Bhattarai & Priya Bhandari
Lyrics – Shiva Subedi
Music – Shiva Subedi
Artists – Priyanka Karki & Jeevan Bhattrai
Editor – Bikash Dhamala
Camera – Arjun Tiwari
Director – Nikesh Khadka

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

यस्तो छ आजको राशिफल, आज असोज महीनाको ३ गते मंगलबार २०७४ साल चतुर्दशी, कृष्ण पक्ष !

This Video will Forecast your yearly planetary movements that affect your life. Your Daily Forecast can predict: A Horoscope is a person's Birth Chart or Natal Chart. The construction of the horoscope is based on the Ptolemaic system, in which the earth is stationary. Mesh Rashi-persons of this sign are solitary by nature; they have smiling faces and are less spoken and polite to others. Vrisha Rashi-people under this sign eldom lose temper, but when they do so they don't care for the repercussions also they love music and adore jewellery and fine clothes.
In Hinduism, each day in a week is dedicated to a particular god in the Hindu pantheon. Thursday, which is Brihaspatiwar or Vrihaspativar, is dedicated to Vishnu and Brihaspati, the Guru of Devas. Thurdsay is also popularly known as Gurubar or Guruvar. Yellow is the color of the day. A fast is observed on the day and food is consumed only once. In some areas, people make it a point to visit Hanuman Temple on Thursdays.There are numerous stories associated with the reason for observing Upvaas, or fast, on Brihaspativar. Many of the stories are part of local folklore and stories vary from region to region.Almost all stories suggest that those who perform pujas and Vrats on Thursdays will be blessed with wealth and happy life. In some stories, Lord Vishnu appears in the guise of a Sadhu to test the devotees on Thursdays. In other stories, it is Brihaspati. First the person in the story denies almsand is lethargic but later realizes his/her mistake and observes Thursday Vrat and pleases the Gods. Those devotees fasting on the day wears yellow colored dress and offers yellow colored fruits and flowers to Vishnu and Brihaspati. Food is only consumed once and includes Chana Dal (Bengal Gram) and ghee. Basically, yellow colored food is eaten on the day.In some regions, banana or plantain is worshipped and watered.

शिव भजन - "सुबह सुबह ले शिव का नाम, कर ले बन्दे यह शुभ काम । सुबह सुबह ले शिव का नाम, शिव आयेंगे तेरे काम..." (हेर्नुहोस भिडियो)

In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week. Monday is dedicated to Lord Shiva. It is said that Lord Shiva is easily pleased. Therefore many people observe Upvaas on Monday. Those devotees observing fast only eat food once. People visit Lord Shiva shrines and conduct pujas, especially, Ardhanarishwara puja. The mantra ‘Om Namah Shivaya’ is chanted continuously. Siva devotees also read Shiva Purana. Unmarried women observe the Vrat to get good husbands. Others observe it for a happy and prosperous family life.

उत्तर कोरिया र जापान बीच युद्धको संकेत, जापानको मुटु हल्लिने गरि मिसाइल छोडियो ! अब के होला ? (हेर्नुहोस भिडियो)

Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

दशैंका लागि घर फर्केकी चेलीको बलात्कारपछि दर्दनाक हत्या, हत्यारा आफ्नै मामा पर्ने ट्रकका साहू ,यस्तो छ घटनाको पुरा बिबरण (भिडियो सहित)



This shed is home to a family of three. The parents work on the golf course, while the daughter in between studying and tending to a small flock of animals plays golf.But this isn’t any golfer. Pratima Sherpa is the best female golfer in Nepal.And when she plays, locals press against the fence surrounding the course, eager to catch sight of the 18-year-old breezing so effortlessly between holes.

Sherpa has become something of a Nepalese celebrity. Having climbed to the top of the women’s national rankings, she now harbors dreams of becoming her country’s first female golf pro.”Nepal is a smaller country than most, and playing golf can be difficult for poor families like ours,””But I’ve got a big opportunity to play golf, and feel very proud and lucky that I’ve got that chance.”I want to become a great golfer.”





मगरहरुको ऐतिहासिक सांस्कृतिक युद्धकला सरायँ (खोडा) नाँच -(हेर्नुहोस भिडियो



society is a group of people involved in persistent social interaction, or a large social group sharing the same geographical or social territory, typically subject to the same political authority and dominant cultural expectations. Societies are characterized by patterns of relationships (social relations) between individuals who share a distinctive culture and institutions; a given society may be described as the sum total of such relationships among its constituent of members. In the social sciences, a larger society often evinces stratification or dominance patterns in subgroups.

Insofar as it is collaborative, a society can enable its members to benefit in ways that would not otherwise be possible on an individual basis; both individual and social (common) benefits can thus be distinguished, or in many cases found to overlap. A society can also consist of like-minded people governed by their own norms and values within a dominant, larger society. This is sometimes referred to as a subculture, a term used extensively within criminology.
More broadly, and especially within structuralist thought, a society may be illustrated as an economic, social, industrial or cultural infrastructure, made up of, yet distinct from, a varied collection of individuals. In this regard society can mean the objective relationships people have with the material world and with other people, rather than “other people” beyond the individual and their familiar social environment.


नेपाल आइडलका प्रताप दासले खेले म्युजिक भिडियो, उनले गित मात्रै होइन अभिनय पनि उस्तै राम्रो गर्ने रहेछन हेर्नुहोस (भिडियो सहित)

नेपाल आइडलका प्रताप दासले खेले म्युजिक भिडियो, उनले गित मात्रै होइन अभिनय पनि उस्तै राम्रो गर्ने रहेछन हेर्नुहोस (भिडियो सहित)

लाइभ अपडेट : प्रदेश नम्बर २ मा बिहानैदेखि उत्साजनकरुपमा मतदान जारी ! बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरिसकेकाले मतदान गर्न पाउने व्यवस्था छ । (हेर्नुहोस भिडियो)

Voting is underway under the final phase of local level elections in eight districts of Province 2 since 7 am this morning.

The Election Commission says voters of Saptari, Siraha, Dhanusha, Mahottari, Sarlahi, Rautahat, Bara and Parsa are casting their votes. The voters are enthusiastically participating in the voting in all 136 units of the Province, according to Commission.

Total 2 million 664,950 voters are eligible to cast votes today to elect 6,627 people’s representatives. As many as 37,236 candidates are in the fray for those positions.

The voting will conclude at 5 pm today and counting will begin as soon as possible.
So far, no violent incident has been reported.

अब यसरी रेलमा छिट्टै लण्डन बाट जापान जान सक्नुहुन्छ, यस्तो छ लण्डन बाट जापान जाने ८,४०० माइलको रेल मार्ग ! (हेर्नुहोस भिडियो)





September 18, 2017 : Rail passengers on the Trans-Siberian Express may soon be able to travel from London, across Europe and Russia, and beyond to Japan under new plans from Moscow. The plan involves the construction of a bridge or tunnel between Russia and Sakhalin, and from there, a bridge to the Japanese island of Hokkaido, reports the Siberian Times. The bridge between Japan and Russia would reportedly be 28 miles in length across the Pacific Ocean.

कपाल काटेर मासिक एक लाख कमाउने सिकन्दर जसले पाए रास्ट्रपती बाट सम्मान - हेर्नुहोस भिडियो र सक्दो सेयर गर्नुहोस

Here in this video you can see the talk with Sikandar. He has been honored by President Bidhya Bhandari for his effort of getting masters degree along with his skillful profession of barber.

प्रेमगित २ चलचित्र हिट भए पछी निर्माताले दिए अभिनेता प्रदिप खड्कालाई ५३ लाखको कार उपहार (भिडियो सहित)

२ असोज । चलचित्र “प्रेमगीत २” हिट भएपछि प्रदिपलाइ निर्माताले दिए ५३ लाखको कार उपहार दिएका छन ।
५१ दिन पुरा गरेको दिन आज आयोजना गरिएको बिशेष कार्यक्रमका बीच निर्माता सन्तोष सेनले हुन्डाई कार उपहार दिएका हुन् । चलचित्र यसै गरि सफल हुदै गए भोलिका दिनमा अरुले पनि यस्तो प्रकारको पुरष्कार पाउने निर्माता सेनले बताए । कार पाए पछी निक्कै प्रफुल्लित मुद्रामा देखिएका अभिनेता प्रदिप खड्काले सबैलाई धन्यवाद भनेका थिए ।  हेर्नुहोस भिडियो :

सागर आले यसरी परे प्र्यांकको फन्दामा हेर्नुस भिडियो मै खुल्यो यस्तो पर्दाफास (भिडियो सहित)



Speaking to the Post after winning the show, Gurung said, “I won this competition because I didn’t give up. I was eliminated in the first round of this very show three years ago. But, I didn’t let it discourage me.” He added, “I know I might come across many challenges in my musical career, but I think I will be able to face it as I have undergone rigorous training during this show.”

Along with the title, Gurung also won a Yamaha Scooter and an opportunity to visit the UK, as part of a musical trip. To win the title, Gurung beat two other finalists, Sagar Ale, who was announced the first runner-up, and Priya Gurung.

Speaking at the finale, Rabindra Mishra of Sajha Party said, “Subash is great example of how you can succeed in life through persistence and perseverance. His story teaches us to never give up.”

Big Fm, the organiser of the show, donated the entire proceeds collected from the event to Child Labour Minimize Project of Pokhara Chamber of Commerce.

OMGप्रताप दास, बुद्ध लामा र निशान भट्टराईले गाउँदा टुँडिखेल यसरी थर्कियो- हेर्नुहोस् अविस्मरणीय क्षण को यो दृश्य (भिडियो सहित)

The grand finale of Nepal Idol 2017 is being held this coming Friday at the Asian Town Amphitheatre in Sanaiya. The finale will be jointly organised by Onix One International and Everest Nepal Youth Association.
Nepal Idol 2017 is a Nepali singing reality show aired by AP1 TV. The finale will see performances by top 12 contestants, an Indian reality show winner Teria Magar, singer Hemanta Rana, stand-up comedian Narad Khatiwada and pop singer Nalina Chitrakar apart from the top 3 finalists. The tickets of the show are priced at QR35, QR50, QR70, QR100 and QR200. Tickets can be bought from Nepali restaurants and also via q-tickets.com
An 85-member team is coming to Doha to arrange the show. Laxman Paudel, Director of Nepal Idol, and Sushil Nepal, Host of Nepal Idol, Chief Cameraman team leader Shibaram Shrestha and IT Head Dhananjay are already in Doha.
The show will be judged by Indira Joshi, Kali Prasad Baskota and Nhhyoo Bajracharya. The final contestants are Budhha Lama, Pratap Das and Nishan Bhattarai. Laxman Poudel said that16,000 people will see the final live in Doha and it wouldn’t have been possible in
Nepal.
The final of Nepal Idol 2017, associated with the Idol franchise, is being organised in Qatar because of its large Nepali population. The most number of electronic votes for the show were registered from Qatar. The finale will be shot with drones and 17 cameras and will be broadcasted live by AP1. The series aims to find new solo recording artists from across Nepal and the winner would be decided by viewers’ votes through the Internet, telephone and text messages.

यसकारण कुदिन्छ मन्दिरको टुडालमा अस्लिल यौनजन्य कला, यस्तो रहेछ वास्तविक रहस्य -हेर्नुहोस् भिडियो सहित



Political parties’ representatives and leaders will not be allowed to put up their flexis during the Dasara Sarannavaratri ustavams held at the Sri Rajarajeswari Devi Devasthanams at Dargamitta here.

The coordination committee members at a meeting here on Saturday unanimously decided that the political flexis should be avoided in the best interests of the sanctity of the temple surroundings during the celebrations. Briefing mediapersons later, Nellore Rural MLA Kotamreddy Sridhar Reddy said that the common public would be ensured a smooth darshan by limiting the visiting hours for VIP pass holders between 12 noon and 1 p.m. and after 9 p.m.

The decision on political posters and flexis had been taken considering the fact that countless such flexis caused inconvenience to the devotees in the past by occupying most of the space in the temple surroundings.

यी युवतीले साहुको ऋण तिर्न नसकेपछी यस्तो सम्म गरिन?? आफ्नो यौवन यसरी बेचिन ( भिडियो सहित)



Making a short visualizing summary of the flim the Producer Shri YK Megi profoundly replenishes that the shooting of ‘Tista Pari Ko Saino’ was conceived by Shri Garja Man Gurung in a very lucrative way keeping all forms, concept creations of interlocking tradition and culture in mind and reading the holistic acceptance of viewers perfectly to their expectation. Interesting thing about the movie is that almost every tourist attraction and places across the state of Sikkim has been pictured during the shooting.

In this film, the prominent places include Buddha Park of Rabong South Sikkim, Temi Tea Garden in South Sikkim, Asia’s ranked deepest Singshore suspension bridge of West Sikkim, Heavenly Rhododendron Sanctuary Barsey of West Sikkim and other exotic places of Sikkim.


शनिदेव भजन - "आज शनिवार हे शनि देव का वार है एक बार जो दर्शन करले उसका बेड़ापार हे..." (हेर्नुहोस भिडियो)

In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week. Saturday is dedicated to alleviating the bad influence of Lord Shani. The Vrat on this day is mainly observed by those people who believe in Hindu astrology. Black is the color of the day and people visit Shani shrine or Navagraha shrines. Food is only consumed once on the day.

हनुमानढोका दरबार प्रवेश द्वारमै मापदण्ड विपरीत घर निर्माण । (हेर्नुहोस भिडियो)



Nepal is the most beautiful and stunning Himalayan country in the world. Though small in size, it is known in the world as a nation of color and contrasts-a hidden Shangri-La of nature, culture and adventure. In the countryside the way of life is still traditional, nature is at its best, high mountains and lush valleys are ideal places for trekking and mountaineering, flora and fauna invites a nature lover for a rendezvous with them.

Nepal is rich with traditions of art and culture and Kathmandu, the capital city, is a treasure house of ancient art and culture. Geography: Nepal is a mountainous and landlocked country lying on the southern slopes of the Himalayas between India and China. Its area is 147,181 sq.km. It is 885 km east to west and 145 to 241 km north to south. The country is divided into three geographical regions. Himalayan Region: The altitude of this region is above 5,000m. The region encompasses eight of the 14 highest summits of the world crossing over an altitude of 8,000m including Everest, Annapurna, Dhaulagiri etc. Hilly Region The region lies between the Himalayan and Terai region soaring up to 4,877m.


नेपाल आइडलका टप ३ का ताराहरु प्रताप दास, बुद्ध लामा र निशान भट्टराईले एकैसाथ गाउँदा थर्कियो टुडिखेल ! (हेर्नुहोस भिडियो)

Here in this video you can see the concert of the contestant of Nepal idol, Buddha lama, Pratap Das and Nishan Bhattrai at Tudelkhel. Nepal Idol is a Nepali reality television singing competition that is part of the Idols franchise created by Simon Fuller and owned by 19 Entertainment and FremantleMedia. The judges are Nhyoo Bajracharya, Indira Joshi and Kali Prasad Baskota Nepal idol grand final will be conducted in Qatar. Judges of Nepal idol has announced and conformed this news. It will be huge show and stage first time for Nepali reality show. Preparation is going very rapidly.