आठ वर्षपछि एक्सिस फाल्गुन १९, २०७३- तेह्र वर्षमा तीन वटा एल्बम । थोरै गाउँछ एक्सिस ब्यान्ड । गाएका लगभग सबै गीत चलेकै छन् । यसपालि आठ वर्षपछि तेस्रो एल्बम ‘घरगाउँ’ निकालेको छ । यसका केही म्युजिक भिडियो युटयुबमा आइसकेका छन्, प्रतिक्रिया राम्रै छ । हप्तामा एउटा गीत निकाल्नसमेत ‘दिक्कत’ नहुने जमाना छ अहिले । ब्यान्ड भने लामै जोखाना हेरेपछि मात्रै गीत सार्वजनिक गर्छ । यो ढिलासुस्ती किन ? बेसिस्ट रोमित श्रेष्ठ भन्छन्, ‘प्रपर म्युजिकसहित बाहिर आउन समय लाग्छ । श्रोताको रुचि, माग सबै बुझ्नुपर्यो । टाइम त लागिहाल्छ ।’
७१ प्रतिशत मत खस्योः निर्वाचन आयोगकाठमाडौंः स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लामा भइरहेको निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रम…Read More
पोवटी घटनाका ११ घाइते काठमाडौं लगियो वैशाख ३१, २०७४- दोलखाको पोवटीस्थित मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका ११ जनालाई साँझ काठमाडौं पठाइएको छ । सेनाको एमआई १७ हेलिकप्…Read More
दोलखामा प्रहरीको गोली लागेर एकको मृत्यु वैशाख ३१, २०७४- दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको छ । कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने …Read More