My Body is Public Property, Deeya Maskey

My Body is Public Property, Deeya Maskey

Nepali actress Diya Maskey started her acting career from television and ended up being a theater artist. At the start, her family was very negative in her choice of career. They had tried their best to stop her from being an actress. But, after her success in the field, they have changed their views about acting and are supporting her as an actress now. - See more at: http://www.lightnepalvideo.com/videos/my-body-is-public-property-deeya-maskey/#sthash.03PJtgsc.dpuf

HATHKADI : Manoj Pun Magar

HATHKADI : Manoj Pun Magar


Bhairahawa Police have arrested seven suspects in connection with the murder of CPN-UML aligned Youth Association Nepal Rupandehi Chairman Durga Tiwari.
Two motorcycle-borne assailants had fatally shot Tiwari at Devdaha-8 on December 19. He died at Devdaha Medical College during treatment.
Basanta Bahadur Chapagain, 31, of Devdaha-7, Buddhi Sagar Yadav, 27, Rajesh Yadav, 24, of Tilottama Municipality-15, Khemananda Bhattarai alias ‘Prayash’, 33, of Tilottama-8, Sagar Thapa, 23, of Devdaha-8, Angad Tharu, 28, of Dhakadhai-8, and Rishishwor Kumal, 28, of Devdaha were arrested and made public on Sunday.
Police claimed that Manoj Pun, 29, of Devdaha-6, is the mastermind of Tiwari murder. Along with Pun, other accomplices Sombahadur Ale alias ‘Bikash’, 40, of Siddhartha municipality-13, Shyam Gurung, 30, of Bara district’s Gadimai municipalit-1, sharpshooter Raju, whose detail address has not been known, Tul Bahadur Sinjali, who supplied the firearms, are at large, police said.

The Mother With 1,400 Children

The Mother With 1,400 Children


Abject poverty, child marriage, and abandonment are struggles that can break even the strongest souls. But for Sindhutai Sapkal, all of these challenges acted as the stepping stones for the bigger achievements of her life, including giving thousands of children a shot at a better life.At 68, Sindhutai, or the 'Mother of Orphans,' has garnered love and respect from the all over the country. However, it's her journey to being bestowed this endearing title that deserves to be known, appreciated and valued. Sindhutai was born in a village in the Wardha district in Maharashtra and, unlike the children she now fosters, had no semblance of a childhood of her own. While her father supported her education and secretly sent her to school, her educational aspirations ended abruptly at age 10 when she was married off to a man 20 years years older than her. 

Visit Country without VISA Do you want to

Visit Country without VISA
Do you want to visit any country without visa. Here is the list of country where you can visit without visa. You can get visa at the time of arrival in that particular company. You do not need pre visa, which we need in general while going to any country.

So if you are planning to visit these below country then no worry, you just need passport and fly to these country without pre visa.
No Country Type of Visa Time (in day)
1 Bolivia Visa on arrival 90 days
2 Burundi Visa on arrival 30 days
3 Cambodia Visa on arrival 30 days
4 Cape Verde Visa on arrival N/A
5 Comoros Visa on arrival N/A
6 Djibouti Visa on arrival N/A
7 Dominica Visa on arrival 21 days
8 Gambia Visa on arrival 90 days
9 Guinea-Bissau Visa on arrival 90 days
10 Haiti Visa on arrival 90 days
11 India Visa not required 90 days
12 Kenya Visa on arrival 90 days
13 Laos Visa on arrival 30 days
14 Madagascar Visa on arrival 90 days
15 Malawi Visa on arrival 90 days
16 Maldives Visa on arrival 30 days
17 Mali Visa on arrival N/A
18 Mauritania Visa on arrival N/A
19 Mauritius Visa on arrival 90 days
20 Mexico Visa on arrival 180 days
21 Micronesia Visa not required 30 days
22 Mozambique Visa on arrival 30 days
23 Myanmar eVisa 28 days
24 Pakistan Visa not required 30 days
25 Palau Visa on arrival 30 days
26 Philippines Visa not required 30 days
27 Saint Vincent & the Grenadines Visa not required 30 days
28 Samoa Entry Permit on arrival 60 days
29 Serbia Visa required 90 days
30 Seychelles Permit on arrival 30 days
31 Singapore Visa on arrival 30 days
32 Somalia Visa on arrival 30 days
33 Shree Lanka Electronic Travel Authorization 30 days
34 Tanzania Visa on arrival 90 days
35 Timor-Leste Visa on arrival 30 days
36 Togo Visa on arrival 7 days
37 Tuvalu Visa on arrival 1 month
38 Uganda Visa on arrival

कर्णालीका “डाक्टर्नी” आमाहरू

कर्णालीका “डाक्टर्नी” आमाहरू
 कालिकोटको मान्म ९, ताडी भौरेकुनाकी ८१ वर्षीया कृष्णकला पाण्डे गाउँभरिकै ‘प्रसूति विशेषज्ञ’ हुन् । कालो अक्षर चिन्ने अवसरसम्म नपाएकी उनले सयौं महिलालाई सुत्केरी व्यथा लाग्दा शिशु निकालेर बचाएकी छन् ।
‘हाम्रो पालामा अहिलेका जस्ता अस्पताल थिएनन्,’ गाउँभर नौली बजैका नामले परिचित वृद्धाले कान्तिपुरसँग भनिन्, ‘दुई सयभन्दा बढी बच्चा मैले नै तानेर सुत्केरी गराएँ हुँला ।’ बाल्यकालदेखि आमाले गर्ने सुडेनी काम देखेर आफूले पनि सिकेको र नि:शुल्क सेवा दिएको उनले सुनाइन् । त्यही सेवाको सम्मानस्वरूप अहिलेसम्म पनि उनी गाउँभरिकी ‘डाक्टरनी आमा’ हुन् । ‘अचेल त बूढी पनि भइयो,’ तीन छोरा, दुई छोरी, पाँच बुहारी र बाह्र नातिनातिनाकी अभिभावकले भनिन्, ‘बच्चा निकाल्न पनि अस्पताल जान थाले ।’ अचेल टाढाबाट बिरामी नआए पनि छरछिमेकमा बालबच्चा बिरामी भएपछि आफूलाई देखाउन ल्याउने गरेको सुनाइन् । 
पाखा ६ दलित टोलकी ७६ वर्षीया देउसरी दमाई पाखादाहाला भेककी चर्चित सुडेनी हुन् । उनी जातीय रूपमा दलित समुदायकी भए पनि जीवन बचाउने सबैकी ‘डाक्टर’ हुन् । उनी जाने घरमा दलित भनेर छुवाछुत हुँदैन । सबैले सम्मान गर्छन् । 
नि:शुल्क प्रसूति सेवा दिएबापत् गाउँघरमा हुने सानातिना उत्सव, विवाह ब्रतबन्धमा उनलाई नछुटाएरै बोलाउने गरिन्छ । ‘कसैले बच्चा जन्माउन नसकेपछि मलाई नै बोलाउँथे,’ देउसरीले भनिन्, ‘उल्टो फर्किएको बच्चालाई पनि सुल्टो बनाएर निकालें ।’
उनले ५६ वर्षको अवधिमा गाउँमै बसेर ७ सयजति गर्भवती महिलालाई सुत्केरी गराएको गर्वसाथ सुनाइन् । जब कसैलाई प्रसूति व्यथाले च्याप्छ, देउसरीको खोजी हुने गरेको पाखा ५ की विजया विष्टले बताइन् । ‘यिनी त हामी सबैकी डाक्टर हुन्,’ सँगै बसेकी सुडेनी देउसरीको प्रशंसा गर्दै अनेम संघकी केन्द्रीय सदस्य विजयाले भनिन्, ‘पेटमा उल्टो भएको बच्चा सुल्टो बनाएरसमेत निकाल्थिन् ।’ 
स्वास्थ्यको पहुँच गाउँमा बढ्दै गएको छ । सरकारले ‘बर्थिङ सेन्टर’ समेत निर्माण गरेको छ । तर, उनको नि:शुल्क सेवा अझै भरअभर काम लागिरहेको विष्टले सुनाइन् । २० वर्षको उमेरदेखि सुडेनी काम गरेकी दमाईले अचेल भने गाउँको स्वास्थ्य चौकीमा मातृशिशु कार्यकर्ता र वडामा महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्था भएपछि फाट्टफुट्ट मात्र प्रसूतिको काम गर्नुपर्छ । उनी स्थानीय जडिबुटीको औषधि गरेर बिराम पनि निको पार्छिन् ।
देउसरीका पतिको २५ वर्षअघि निधन भयो । छोरा(बुहारी पनि छुट्टै बस्छन् । 
गाउँटोलमा जसलाई प्रसूति व्यथा लागे पनि बोलाउन आएपछि सल्लाको दियालो बालेर राति पाखाको भीर छिचोल्दै ४/५ घण्टासम्म हिँडेर उनी पुग्थिन् । ‘घरघरमा गएर सुत्केरी गराउनेबाहेक अरू केही काम हुँदैन थियो,’ उनले भनिन्, ‘गयो, बच्चा निकाल्यो । छोरी भए घर आइहाल्थें, छोरा जन्मिए ६ दिनसम्मै भोजभतेर नाचगान गरेर रमाइलो गरिन्थ्यो ।’ उनले छोरी जन्माउने आमालाई पनि घरपरिवारले हेला गर्ने गरेको अनुभव सुनाइन् । 
उनी कहिले त घरबाट निस्किएपछि १५/२० दिन पछि मात्र ३/४ जना बच्चाको न्वारान सकेर फिर्ता हुन्थिन् । ‘कहिले त घरमा झगडा पनि पथ्र्याे,’ उनले भनिन्, ‘अब जसले बोलाए पनि नजाने सोच्थें, बोलाउन आएपछि मनले मान्दैनथ्यो, जे काम गर्न लागेको भए पनि छाडेर हिँड्थें ।’ उनका पतिले गाउँमा लुगा सिलाउने र बाजा बजाउने गर्थे । खेतीपातीको काम धेरै नहुने भएकाले बच्चा निकाल्न जाँदा खुसीले दिएको चामल थापेर जीवन रमाइलोसग बितेको अनुभव छ उनीसँग ।
द्वन्द्वग्रस्त गाउँ पिलीकी ७० वर्षीया देवकला मल्ल पनि चिनिएकी सुडेनी हुन् । अस्पतालको पहुँचबाट टाढा रहेको पिलीमा लामो समयदेखि प्रसूति सेवा दिने महिला र बालबालिकालाई हुने बिरामका लागि स्थानीय जडिबुटीको औषधिमुलो गरेर उनैले निको पार्ने गरेकी छन् । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहकी दिदी देवकला गाउँमा ‘डाक्टरनी आमा’ भनेर चिनिन्छिन् । पिलीमा भएको माओवादीको आक्रमणमा परेर पति गुमाएकी उनलाई गाउँमा सबैले सम्मान गर्छन् । भोजभतेर निम्ता गर्न पनि नछुटाउने गरेको उनका छोरा पुत्रबहादुर मल्लले बताए । 
मल्लले छिमेकी गेला गाविसको गणेशकोट औलगेलासम्म पुगेर बच्चा तानेर आमाशिशु दुवैलाई बचाएको अनुभव सुनाइन् । उनको माइती डिल्लीकोट गएको बेला बच्चालाई ताप गालेको, पखाला चलेको जडिबुटीको औषधि माग्नेको भीड नै हुन्थ्यो । सशस्त्र द्वन्द्वमा माओवादीले पतिलाई गाउँमा बस्न नदिएपछि विस्थापित भएर सदरमुकाम मान्म आइन् । मान्ममा जिल्ला अस्पताल र निजी औषधि पसल भए पनि चिनेजानेका स्थानीय उनैकहाँ सेवा लिन जान्थे । 
३२ वर्षअघिको कुरो हो । दाहा ९ तलसेरीकी जयकला मल्ललाई दुई दिनसम्म सुत्केरी व्यथा लाग्यो । सुडेनी कौडा मल्लले हातले तानेर सुत्केरी गराइन्, डिलबहादुर मल्ल जन्मिए । उनी अहिले स्थायी शिक्षक छन् । कौडा ७० वर्षकी भइन्, जसको सेवाले जन्मिएका डिलबहादुरजस्ता धेरैले उनलाई आदर गर्छन् । 
उनैले जटिल प्रसूति समस्या पर्दा सहयोग गरेर कृष्ण र हस्त जन्मिएका थिए । कृष्ण अहिले डेनमार्क छन् भने हस्त काठमाडांैमा प्लस टु पढिरेहका छन् । उनले सामान्य प्रसूति व्यथा लागेका त ३/४ सयलाई सेवा दिएको सुनाइन् । गाउँघरका बालबच्चालाई बिमार लागे परम्परागत ‘ओख्तोमुलो’ (औषधि) गर्न उनीजस्ता सुडेनी गाउँगाउँमा छन् । केही ठाउँमा तिनै सुडेनी आमाहरू अहिले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा पनि काम गरिरहेको स्वास्थ्यकर्मी कटक महतले बताए । 
यी र यस्तै सुडेनी अर्थात् कर्णालीका ‘डाक्टरनी आमाहरू’ प्रत्येक गाउँमा छन् । अशिक्षा, अभाव, गरिबी र विकटताले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा परम्परागत डाक्टरका रूपमा गाउँगाउँमा सुडेनी छन् । घरको माना खाएर समाज सेवाको कर्म गर्ने सुडेनीको योगदानको सेवाग्राहीले खुलेर प्रशंसा गर्छन् ।
तिनलाई गाउँलेले ‘डाक्टरनी’ भन्छन् । तर, त्यो उपाधि कुनै विद्यालय र विश्वविद्यालयले दिएको नभई ‘धर्म’ गरेकाले स्वत:स्फूर्त पाएको हो । सरकारले नि:शुल्क स्वास्थ्य सेवाको व्यवस्था गरेपछि गाउँका केही ठाउँमा ‘बर्थिङ सेन्टर’ खुलेका छन् । केहीयता महिला स्वस्थ्य स्वयंसेविका खटाइएका छन् । परम्परादेखि सेवा गर्दै आएका सुडेनीलाई सरकारले वास्ता नगरे पनि समुदायले अझै तिनैमाथि बढ्ता विश्वास गरिरहेको जुम्लाका नन्दराम जैसीले बताए । ‘विकट बस्तीमा अझै सुडेनीले काम गरिरहेका छन्,’ उनले भने, ‘कर्णालीमा सुडेनी नभएको त गाउँ नै छैन ।’ उनले बिनाउपकरण हातले तानेर शिशु निकाल्नुपर्ने भएकाले जोखिमपूर्ण हुने पनि सुनाए । 
    भरपर्दो र सुरक्षित प्रसूति सेवा नभएको कर्णालीमा जटिल प्रसूति व्यथा लाग्दा मृत्युवरणको विकल्प छैन । कालिकोटमा १० वर्षअघिसम्म सुडेनीका लागि वार्षिक तालिम हुने गरे पनि अचेल वास्ता हुन छाडेको पिली गाउँकी अर्की सुडेनी किन्नकला कार्कीको गुनासो छ । ‘पुरानी सुडेनी बूढी भयौं,’ कार्कीले स्थानीय लवजमा भनिन्, ‘नौली (ठिटीहरू) सिक्नै मान्दिनन् ।’ उनले कर्णालीका सबैजसो गाउँमा २० वर्षअघिसम्म सबैजसो शिशु जन्माउने काम सुडेनीकै भरमा रहेको सुनाइन् । ‘अहिले पो अस्पताल भनन लाग्या,’ उनले अतीत कोट्याइन्, ‘उही बेला गर्दैन भने पनि बाध्यता हुन्थ्यो ।’ हातले बच्चा निकाल्ने क्रममा केहीको मृत्यु पनि भएको उनले जानकारी दिइन् । 
कार्कीको माइती पाखा ५ विष्टवाडा हो । माइतीघरमा आमासँग सुत्केरी गराउने र जडिबुटीको औषधि बनाउने तरिका सिकेकी किन्नाको १३ वर्षको उमेरमा पिली गाउँका लल्ते कार्कीसँग विवाह भएपछि सुडेनी सेवा सुरु गरिन् । ‘सुरुमा सिक्दा रहरको काम थियो,’ भनिन्, ‘पछि बाध्यताको बन्यो, नगरी धरै नपाइने ।’ उनका पतिको गत वर्ष निधन भइसकेको छ । २०५४ को स्थानीय चुनावमा एमालेबाट वडा अध्यक्ष जितेका उनका पति पछि माओवादी बने । 
पिली आक्रमणको बेला गाउँकी जुनपुरा कार्कीलाई प्रसूति व्यथाले च्यापेपछि गोलाबारी छिचोल्दै सुत्केरी गराउन गएको अनुभव सुनाइन् उनले । ‘यो काममा दाम केही नहुने,’ ७६ वर्षीया वृद्धाले भनिन्, ‘सम्मान त कति हो कति ?’ प्रसूति गराउने क्रममा जटिल खालको समस्यामा दोष पनि पाइने गरेको सुनाइन् । 
सरकारी स्वास्थ्य सेवामा नागरिकको पहुँच नहुँदासम्म सुडेनीको योगदान महत्त्वपूर्ण भए पनि अचेल खासै भूमिका नरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल वलीले बताए । ‘होम डेलिभरी (घरमै प्रसूति) त सुडेनीले नै गर्छन्,’ उनले भने, ‘हामीले निरुत्साहित गर्न गाउँगाउँमा बर्थिङ सेन्टर र माशिका (मातृशिशु कार्यकर्ता) को व्यवस्था गरेका छौं ।’ उनले कालिकोटका गत वर्ष ६८ प्रतिशतले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माएको दाबी गरे ।   
सरकारले कर्णालीमा प्रसूति सेवासहित स्वास्थ्य सेवा नि:शुल्क दिएको दाबी गरे पनि स्वास्थ्य संस्था टाढा हुनु, त्यहाँ पुग्न यातायातको व्यवस्था नहुनु, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुनु, आवश्यक औषधि र उपकरणको अभाव हुनु, भौतिक पूर्वाधार भवन, शौचालय, पानीको अभाव हुनु, दक्ष स्वास्थ्यकर्मी पनि नहुनुजस्ता समस्याले अझै ग्रामीण भेकका महिला घरमै असुरक्षित रूपले प्रसूति हुन बाध्य छन् । 
कालिकोटमा विगतको तुलनामा मातृ तथा शिशु मृत्युदरमा कमी आए पनि शून्यमा झार्न कठिनाइ भएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कालिकोटका सूचना अधिकारी कृष्णकुमार विष्टका अनुसार विगतको तुलनामा स्वास्थ्य संस्थामा प्रसूति हुनेको संख्या पनि बढेको छ । स्वास्थ्य संस्थामा आएर प्रसूति हुने आर्थिक वर्ष ०७०/०७१ मा ४२ प्रतिशत रहेकामा गत वर्ष ६८ पुगेको छ भने यस वर्ष पुस मसान्तसम्म ४७ प्रतिशत पुगेको छ । आव ०७०/०७१ मा अपेक्षित जीवित शिशु ३ हजार ६ सय ७३ मा १ हजार ५ सय ४३, ०७१/०७२ मा ३ हजार ८ सय २५ मा ४ हजार १ सय ४२ अर्थात् ५६ प्रतिशत, ०७२/०७३ मा ३ हजार १ सय ८७ मध्ये २ हजार १ सय ६८ र चालू आवको पुस मसान्तसम्म ४७ प्रतिशत शिशु स्वास्थ्य संस्थामा जन्मिए । 
त्यस्तै, मातृमृत्यु दरमा पनि कमी आएको छ । ३ वर्षअघि ५ जना, २ वर्षअघि ४ जना, गत वर्ष शून्य र यस वर्षको पुससम्म ३ जनाको मृत्यु भएको छ । तीमध्ये एकको रिफर गरेर बाटोमा, एकको स्वास्थ्य संस्थामा र एकको घरमै प्रसूति हुन नसकेर मृत्यु भएको हो । २८ दिनसम्मको नवजात शिशुको मृत्यु पनि विगतको तुलनामा घटेको स्वास्थ्यकर्मीको दाबी छ । गत वर्ष २६ जना नवजात शिशुको मृत्यु भयो ।  

#inspiredby HEIMWEH Nepal: The Colors of Home | Lufthansa

#inspiredby HEIMWEH Nepal: The Colors of Home | Lufthansa


arch 02, 2017 : In the latest episode of our #inspiredby HEIMWEH series (http://lufthansa.lnk.to/inspiredby_Nepal), NYC­-based jewelry designer Arpana Rayamajhi returns to her hometown of Kathmandu. Follow us to magical Nepal and find out what Arpana experiences while rediscovering its bounty of colors, stunning countryside and her past life there. 

महाकालीमा ४ लेनको पुल निर्माण प्रक्रिया सुरु

महाकालीमा ४ लेनको पुल निर्माण प्रक्रिया सुरु
 

कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने महाकाली नदीमा ४ लेनको मोटरेबल पुल निर्माण प्रक्रिया सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सडक सुधार आयोजनाले महाकाली नदीमा पुल निर्माणको काम सुरु गरेको हो । भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण हुने महाकाली पुल निर्माण योजना कार्यालयको मंगलबार भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले महेन्द्रनगरमा उदघाटन गरेका हुन् । पुलको मुख्य संरचना निर्माणसँगै पुलवारि र पारि ७ किलोमिटर एप्रोच सडक, नदी नियन्त्रण, ल्यान्ड स्केपिङ, वातावरणीय प्रभाव न्यूनीकरणलगायत सम्पूर्ण योजनाको लागत साढे ४ अर्ब रहेको छ ।
कञ्चनपुर सदरमुकाम क्षेत्रको भीमदत्त नगरपालिका र महाकालीपारि रहेको दोधारा र चाँदनी जोड्ने उक्त पुल १६ स्पानसहित ८ सय मिटर लम्बाइको हुने कार्यक्रममा सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । ‘तुरुन्तै निर्माण प्रक्रिया सुरु हुँदै छ,’ उनले भने, ‘योजनाको डीपीआर स्वीकृत भई निर्माण अनुगमन सेवाका लागि परामर्शदाताको छनोटका लागि प्रस्ताव आहवान भइसकेको छ ।’ उनले पुल निर्माण गर्ने निर्माण व्यवसायी छनोटका निम्ति तुरुन्तै ठेक्का सूचना प्रकाशन गर्न कागज पत्रको तयारी भइरहेको बताए ।
उक्त पुल नेपाल–भारतीय सीमामा रहेको करिब ९० वर्ष पुरानो शारदा ब्यारेजको पुरानो पुलभन्दा करिब साढे ५ किलोमिटर तल र दोधारा चाँदनी जोड्ने झोलुंगे पुलभन्दा अढाई किलोमिटर माथिको क्षेत्रमा निर्माण हुने गरी सर्भे भइसकेको छ । भविष्यमा पुलसँगै निर्माण हुने एप्रोच सडकको सुरु विन्दु तथा लक्ष्यित अन्तिम विन्दु देब्रेतर्फ पूर्व–पश्चिम राजमार्ग र दाहिने किनार भारतीय सीमा हुँदै भारतको राष्ट्रिय राजमार्गसम्म जोड्ने लक्ष्य रहेको पुल निर्माण आयोजनाका प्रमुख सुनीलबाबु पन्तले बताए ।

सुदूरवासीको सपना साकार हुँदै
कार्यक्रममा मन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणले कञ्चनपुरको मात्र नभई ७ नं. प्रदेश सुदूरपश्चिमसँगै समग्र मुलुकको आर्थिक विकासमा क्रान्तिकारी परिवर्तन हुने बताए । ‘पुल निर्माणले दोधारा, चाँदनी भारतसँगको पारवहन विन्दु बन्नेछ,’ मन्त्री लेखकले भने, ‘दोधारामा सुक्खा बन्दरगाह बनेपछि कञ्चनपुर वीरगन्ज र विराटनगर जस्तै पारवहन र व्यापारको केन्द्र बन्नेछ ।’
 

UK Queen Elizabeth’s visit Nepal

UK Queen Elizabeth’s visit Nepal


UK Queen Elizabeth’s Nepal visit in 1961.Since ascending to the throne in 1952, Queen Queen of England has undertaken variety of state and official visits similarly as journeys throughout the Commonwealth, creating her the foremost wide cosmopolitan head of state in history. The Queen doesn’t need a British passport for movement overseas, as all British passports square measure issued in her name.As the sovereign of over one freelance state, Queen of England has diagrammatical each Canada and also the uk on state visits, tho’ the previous on simply double. For the countries wherever Queen of England is sovereign, aside from the uk, the relevant governor-general can typically do state visits on the Queen’s behalf.The man-about-town patrician was greeted at a special ‘purity ceremony’ in capital of Nepal, wherever the 5 young girls gave him gifts of flowers and placed a garland around this neck.
Virgins represent purity and innocence in Nepalese culture, whereas the quantity of ladies gift was additionally vital, as 5 is seen as being terribly lucky.Prince Harry, United Nations agency was infamously photographed enjoying strip table game during a city building in 2012, accepted their symbolic gifts with a large smile, before sharing fun with different representatives at the ceremony.


आठ वर्षपछि एक्सिस

आठ वर्षपछि एक्सिस
 फाल्गुन १९, २०७३- तेह्र वर्षमा तीन वटा एल्बम । थोरै गाउँछ एक्सिस ब्यान्ड । गाएका लगभग सबै गीत चलेकै छन् । यसपालि आठ वर्षपछि तेस्रो एल्बम ‘घरगाउँ’ निकालेको छ । यसका केही म्युजिक भिडियो युटयुबमा आइसकेका छन्, प्रतिक्रिया राम्रै छ । हप्तामा एउटा गीत निकाल्नसमेत ‘दिक्कत’ नहुने जमाना छ अहिले । ब्यान्ड भने लामै जोखाना हेरेपछि मात्रै गीत सार्वजनिक गर्छ । यो ढिलासुस्ती किन ? बेसिस्ट रोमित श्रेष्ठ भन्छन्, ‘प्रपर म्युजिकसहित बाहिर आउन समय लाग्छ । श्रोताको रुचि, माग सबै बुझ्नुपर्‍यो । टाइम त लागिहाल्छ ।’

Jaya Ganesh || Bhajan Song

Jaya Ganesh || Bhajan Song


In Hindu mythology, every day of the week is dedicated to one particular god. Devotees who believe in god worship particular lords every day. So, if you want to worship all avatras and forms of god in particular, you get one whole day to shower your devotion to the god! In short, every day of the week is dedicated to a particular god. For example, Monday is a day which is devoted to Lord Shiva. Tuesday is the day to worship Lord Hanuman, Wednesday to Lord Ganesha etc. These all things are mentioned in the Shivapuran. So, if you want to know which god to worship and on which day, then check out the details here. Now, worshiping your god on special days will help you achieve success and spiritual enlightenment. 

Chaudhari Foundation Handed over the Houses in Dhading

Chaudhari Foundation Handed over the Houses in Dhading


The mega earthquake in 2072 had damaged many homes in Dhading districts. And the Chaudhari foundation had handed over the 166 houses in the kumpura VDC, Dhading for the vitim of the mega earthquake. Executive Director of the Chaudhari foundation Rahul Chaudhary had handed the homes to the people of that VDC. The houses are built in the ward 1 and 4. 


Health Minister Gagan Thapa had the bold decision

Health Minister Gagan Thapa had the bold decision



Gagan Thapa is the current Minister for Health. He is a current member of turned Legislative Parliament. He was a member of Executive Committee of the Nepali Congress Party. He had take of huge decision that the governmental officers are not able to work in the private sectors. If it was found that the government officer running his own private sector then the licences of the officers will be dismissed. 

NEPLEASE IN AMERICA



NEPLEASE IN AMERICA



A society is a number of people involved in persistent social interaction, or a massive social grouping sharing the same geographical or social territory, typically subject to switching the political authority and dominant cultural expectations. Societies are characterized by patterns of relationships (social relations) between individuals who share a distinctive culture and institutions; a given society may be described as the sum total of this relationships among its constituent members. In the social sciences, a larger society often evinces stratification or dominance patterns in subgroups.

Insofar considering that is collaborative, a society can enable its members to benefit in methods would not otherwise be possible a good individual basis; both individual and social (common) benefits can thus be distinguished, or generally in most cases found to overlap. A society can also consist of like-minded people governed by their own