मानिसहरुले विश्व कृतिमानमा अनेकौ रेकर्ड राख्दै गर्दा एकजना व्यक्तिले त्यस्तै अनौठो कृतिमान राखेका छन् । मेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको हो । साथै यो फर्सी विश्वमा अहिलेसम्म फलेको दोश्रो ठूलो फर्सी बनेको छ ।