भिडियो सहित हेर्नुहोस !
Advertisement
बकैया गाउँपालिका वडा नम्बर ४ का २४ वर्षका प्रेमप्रसाद घिमिरेको ज्यान गएको हो । उनको हेटौँडाको हुप्रचौरमा दौडमा सहभागीहुने क्रममा ज्यान गएको हो ।
एक किलोमिटर दौडको झण्डै २० मिटर बाँकी रहँदा ढलेका घिमिरेलाई उपचारको लागि हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा लगिएको थियो भने उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिनुभयो ।