१५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर भिडियो सहित हेर्नुहोस ! Advertisement १५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर रतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ । Email ThisBlogThis!Share to XShare to Facebook