भिडियो सहित हेर्नुहोस !
Advertisement
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक गोविन्द पोखरेल र नेपाल आयल निगमका निलम्वित कार्यकारी निर्देशक गोपाल खड्का पनि सिस्नुपानीको निसानामा थिए ।
प्रचण्डप्रति सिस्नुपानीको प्रहार यस्तो थियो:
‘गर्मीहुदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर’