भिडियो सहित हेर्नुहोस !
Advertisement
केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई आज आफ्नो निवास लाजिम्पाटमा शुभकामना दिँदै उनले आशन्न निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले वैज्ञानिक समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गरे ।
एमाले र माओवार्दीबीच असोज १७ मा तालमेल र एकताको घोषणा भएको थियो।आग्रह