भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं ,१३ जेठ। काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा निकै रोचक र फराकिलो मत ले एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयको शिखरमा पुग्न लागेका छन् ।
केहि समय अघि मतमा सामान्य फरक भए पनि पछिल्लो मतगणनाको परिणाम अनुसार, शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा करिब १८ हजार मतले अगाडि छन् । उक्त मत मतान्तर लाई हेर्दा अब लगभग एमाले उम्मेद्वार शाक्यले मेयर जित्ने पक्का पक्कि देखिएको छ |