भिडियो सहित हेर्नुहोस !
Advertisement
आफ्नै गृहनगरमा नयाँ शक्तिले चुनाव हारेपछि संयोजक बाबुराम भट्टराईले चुनावको परिणाम सहर्ष स्वीकार गर्ने बताएका छन्।
नयाँ शक्तीका संयोंयोजकसमेत रहेका भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा नयाँ शक्तीका उम्मेद्वारले हारेपछि उनले भर्खर जन्मेको नयाँ पार्टीलाई लामो यात्रा गर्न आदेश दिएको आफूहरुले त्यसको सम्मान गर्ने बताएका छन्। ‘नवजात शिशु नयाँ शक्तिलाई लड्दैपड्दै दौडन सिक्न र वैकल्पिक राजनीतिको लामो यात्रा तय गर्न जनताले दिएको आदेशलाई हामी विनम्रतासाथ स्वीकार्छौं’