७१ प्रतिशत मत खस्योः निर्वाचन आयोग

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौंः स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लामा भइरहेको निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले ७१ प्रतिशत मत खसेको जानकारी दिनु भयो। उहाँले सबै ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको बताउनु भयो।